बुटवल, २२ साउन । नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र ) लुम्बिनी प्रदेश सभा सदस्य विमला कुमारी खत्री वलीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शँकर पोखरेलको निर्देशन र प्रमुख सचेतक भूमिश्वर ढकालको संलग्नतामा तुल्सीपुरबाट अपहरणको शैलीमा ल्याएर मूख्यमन्त्री निवास बुटवलमा बन्धक बनाई राखिएको घटनाको नेपाल महिला संघ रुपन्देहीले भ्रत्सना र निन्दा गरेको छ । नेपाल महिला संघकी सभापति […]