Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 88)

राजनीति

नेपाली काँग्रेसको १४ औं महाधिबेशन मंसिर ९ देखि १३ गते सम्म

नेपाली काँग्रेसको १४ औं महाधिबेशन मंसिर ९ देखि १३ गते सम्म

संसारपोस्ट संवाददाता · ३० श्रावण २०७८ · 0

काठमाण्डौ, ३० साउन । नेपाली काँग्रेसले १४ औं महाधिवेशन यस अघि तोकिएको मितिमा नहुने भएपछि महाधिबेशनका लागि नयाँ कार्यतालिका सार्वजनिक गरेको छ । शनिबार बसेको केन्द्रीय समिति बैठकले आगामी मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो । यस अघि भदौ १६ देखि १९ गतेसम्म महाधिबेशनको मिति तोकिएको भएपनि सो सो मितिमा […]

शिक्षाका लागि रुपन्देहीको सेमरा माविका विद्यार्थीलाई रेडियो

शिक्षाका लागि रुपन्देहीको सेमरा माविका विद्यार्थीलाई रेडियो

संसारपोस्ट संवाददाता · २९ श्रावण २०७८ · 0

तिलोत्तमा, २९ साउन । तिलोत्तमा नगरपालिकाको सेमरा बजार माविमा अध्ययनरत विद्यार्थीहरुलाई पढाईमा पहुंच बढाउने उद्देश्यले रेडियो प्रदान गरिएको छ । सबै विद्यार्थी इन्टरनेटको पहुँचमा नहुने र विद्यालयले संचालन गर्ने अनलाईन कक्षामा उनीहरु सहभागि हुन नपाउने अवस्थालाई मध्येनजर गरी विद्यार्थीहरुलाई रेडियो कक्षामा सहभागि गराउने उद्देश्यले रेडियो प्रदान गरिएको हो । विद्यालयमा निर्माण गरिएको सुबिधासम्पन्न कम्प्युटर तथा […]

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका केसी नियुक्त

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका केसी नियुक्त

संसारपोस्ट संवाददाता · २८ श्रावण २०७८ · 0

बुटवल, २७ साउन । लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई आज(बिहीबार) मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । लुम्विनी प्रदेशका नव नियुक्त मुख्यमन्त्री केसीलाई नेपाली काँग्रेस, जसपा र जनमोर्चासमेतको समर्थन रहेको छ । प्रदेशसभामा अल्पमतमा परेपछि नेकपा एमालेका नेता शँकर पोखरेलले आफु विरुद्ध […]

लुम्बिनी प्रदेशमा केसीलाई मुख्यमन्त्री बनाउन ४२ सांसदले बुझाए प्रदेश प्रमुखलाई हस्ताक्षर

लुम्बिनी प्रदेशमा केसीलाई मुख्यमन्त्री बनाउन ४२ सांसदले बुझाए प्रदेश प्रमुखलाई हस्ताक्षर

संसारपोस्ट संवाददाता · २८ श्रावण २०७८ · 0

बुटवल, २८ साउन । लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि दाबी गर्दै विपक्षी गठबन्धनमा रहेका चार दलका ४२ जना सांसदले हस्ताक्षर गरेर प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएका छन् । नेकपा माओवादी केन्द्रका प्रदेशसभा संसदीय दलका नेता कुलप्रसाद केसीलाई प्रदेशसभाका ४२ जना सांसदको समर्थन रहेको भन्दै विपक्षी गठबन्धनका संयोजक नेपाली काँग्रेस संसदीय दलका नेता बिरेन्द्र कानोडियाले प्रदेश […]

सामाजिक सुरक्षा कार्यक्रम लागु गर्न मजदुर नेताहरुको सरकारसंग माग

सामाजिक सुरक्षा कार्यक्रम लागु गर्न मजदुर नेताहरुको सरकारसंग माग

संसारपोस्ट संवाददाता · २७ श्रावण २०७८ · 0

काउन रुपन्देही अध्यक्षमा सूूर्यदेव दास बुटवल, २७ साउन । असंगठित क्षेत्रका मजदुरहरुको हितका लागि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागु गर्न सरोकारवालाले सरकारसंग माग गरेका छन् । सामाजिक र आर्थिक रुपमा श्रमिक वर्गको सुरक्षाका लागि तत्काल सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गर्नुपर्ने सरोकारवालाहरुको माग छ । नेपाल निर्माण तथा सम्बद्व श्रमिक संघ (काउन) रुपन्देहीको बुधबार सम्पन्न […]

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

संसारपोस्ट संवाददाता · २७ श्रावण २०७८ · 0

बुटवल, २७ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिनुभएको छ । मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख अमिक शेरचन समक्ष राजीनामा दिनुभएको हो । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको पुष्टि गर्नुभयो । प्रदेश सभामा मुख्यमन्त्री पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि आज छलफल र निर्णय गर्न बोलाइएको बिशेष अधिबेशन सुरु हुनु […]

विभिन्न विद्यार्थी संगठनद्वारा लुम्बिनी वाणिज्य क्याम्पसमा तोडफोड

विभिन्न विद्यार्थी संगठनद्वारा लुम्बिनी वाणिज्य क्याम्पसमा तोडफोड

संसारपोस्ट संवाददाता · २६ श्रावण २०७८ · 0

बुटवल, २६ साउन । लुम्बिनी वाणिज्य क्याम्पसले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको एमविएस र विविएस हटाउने निर्णय विरुद्ध आन्दोलनरत विभिन्न विद्यार्थी संगठनहरुले क्याम्पसमा तोडफोड गरेका छन् । बिभिन्न माग राखेर आन्दोलनरत नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अखिल(छैठौं) र अखिल (क्रान्तिकारी) लगायतका विद्यार्थी संगठनले साउन १० गतेदेखि क्याम्पसको लेखा, प्रशासन साखा लगायतमा तालाबन्दी गरेका थिए । विद्यार्थी संगठनहरुले […]

बुटवल राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक विस्तारको काम खण्ड खण्डमा गरौं : बुटवल उद्योग वाणिज्य संघ

बुटवल राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक विस्तारको काम खण्ड खण्डमा गरौं : बुटवल उद्योग वाणिज्य संघ

संसारपोस्ट संवाददाता · २५ श्रावण २०७८ · 0

बुटवल, २५ साउन । वेलहिया–बुटवल व्यापारिक मार्ग विस्तार आयोजना अन्तरगत बुटवलको राजमार्ग चौराहा देखि चिडिया खोलासम्मको सडक विस्तारको काम खण्ड खण्डमा गर्न बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले आग्रह गरेको छ । सडक पूर्वाधार बिस्तारको काम नाली खन्ने र निर्माण सामग्री लामो समयसम्म सडकमै रहँदा व्यापार व्यबसाय र दैनिक कामकाजमा समेत अवरोध हुने बताउँदै संघले खण्ड […]

कोभिसिल्ड खोप लगाएकाहरुलाई साउन ३२ गतेबाट एस्ट्राजेनेका खोप लगाइने

कोभिसिल्ड खोप लगाएकाहरुलाई साउन ३२ गतेबाट एस्ट्राजेनेका खोप लगाइने

संसारपोस्ट संवाददाता · २५ श्रावण २०७८ · 0

बुटवल, २५ साउन । कोभिसिल्डको दोस्रो मात्राको प्रतिक्षामा रहेका रुपन्देहीका नागरिकलाई यही साउन ३२ गतेबाट एस्ट्राजेनेका खोप लगाइने भएको छ । गएको चैतमा कोभिसिल्डको पहिलो मात्रा लगाएका ६५ वर्ष माथिका ज्येष्ठ नागरिक र अन्य गरी करिब १४ लाख व्यक्तिलाई जापान र भुटानले उपलब्ध गराएको खोप एस्ट्राजेनेका खोप लगाइने भएको हो । दोस्रो मात्रा खोपको पर्खाईमा […]

प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी

प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी

संसारपोस्ट संवाददाता · २५ श्रावण २०७८ · 0

काठमाडौं, २५ साउन । कायममुकायम प्रधानसेनापति प्रभुराम शर्माले आजदेखि कार्यभार सम्हाल्नु भएको छ । यही भदौ २४ गते तीन वर्षे पदावधी सकिने प्रधानसेनापति पूर्णचन्द्र थापा हिजो देखि घर बिदामा बसेपछि शर्माले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नु भएको हो । अब एक महिना पछि शर्मा नेपालको ४४ औँ प्रधानसेनापति बन्नु हुनेछ । शर्माले आगामी भदौ २४ गते […]

Posts pagination

Previous 1 … 87 88 89 … 187 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क