बुटवल, ७ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नु भएको छ । लुम्बिनी प्रदेशसभामा ८० जना सांसद रहेकोमा सोमबारको प्रदेशसभा बैठकमा सभामुख बाहेक ४३ जना सांसदहरुको उपस्थिति रहेको थियो । मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा बिश्वासको मतका लागि राख्नुभएको प्रस्तावको पक्षमा पक्षमा ४२ मत र १ जना सांसद तटस्थ बसेको सभामुख […]