Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ कम्युनिष्ट आन्दोलनको इतिहास विशेषांक विमोचन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कम्युनिष्ट आन्दोलनको इतिहास विशेषांक विमोचन

संसारपोस्ट संवाददाता · ३ भाद्र २०७८ · 0
कम्युनिष्ट आन्दोलनको इतिहास विशेषांक विमोचन
50
SHARES
ShareTweet

कावासोती, ३ भदौ । नवलपरासीको कम्युनिष्ट आन्दोलनका इतिहास विशेषांक विकल्प पुस्तकको विहीबार लोकापर्ण गरिएको छ । पुस्तकको शहिद यमबहादुर कार्कीकी आमा कुमारी कार्की र शहिद पूर्णबहादुर परियारकी श्रीमती लालमाया परियारले संयुक्त रुपमा लोकापर्ण गर्नुभएको हो ।
कावासोती नगरपालिका वडा नम्वर १६ डण्डामा आयोजना गरिएको पुस्तक लोकार्पण कार्यक्रममा नवलपरासीका कम्युनिष्ट पार्टीका नेताहरु किशान शर्मा गैरे, अशोक लम्साल अनुकुल, शरद वली, मित्रशरण शर्मा, संविधान सभा सदस्य कृष्ण पौडेल लगायतका साथै लेखकहरुले पुस्तकको बारेमा चर्चा गर्नुभएको थियो । पुस्तक राष्ट्रिय जनमोर्चा नवलपुरले प्रकाशन गरेको हो । कार्यक्रममा सम्पादक मण्डलका संयोजक जनकलाल तिवारीले पुस्तक प्रकाशनको बेला भएको भोगाईका बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रम राष्ट्रिय जनमोर्चा नवलपुरका अध्यक्ष दिपक पाण्डेको अध्यक्षतामा भएको थियो ।

≪ Previous Post

प्रगतिनगर सामुदायिक विद्युत सहकारी संस्था बुटवलको सभाहल उद्घाटन

Next Post ≫

तिलोत्तमा चेम्बरको पहलमा एकहजार व्यवसायीलाई कोरोना खोप

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क