Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमा चेम्बरको पहलमा एकहजार व्यवसायीलाई कोरोना खोप
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमा चेम्बरको पहलमा एकहजार व्यवसायीलाई कोरोना खोप

संसारपोस्ट संवाददाता · ३ भाद्र २०७८ · 0
तिलोत्तमा चेम्बरको पहलमा एकहजार व्यवसायीलाई कोरोना खोप
70
SHARES
ShareTweet

तिलोत्तमा, ३ भदौ । तिलोत्तमा चेम्बर अफ कमर्श रुपन्देहीको पहलमा चेम्बरमा आवद्ध एक हजार सदस्य ब्यवसायीले कोभिड विरुद्धको खोप लगाएका छन् । ब्यवसायीहरुलाई दुई चरणमा गरी कोभिड विरुद्धको खोप लगाईएको हो ।
चेम्बर अफ कमर्शले तिलोत्तमा नगरपालिका र जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा व्यवसायीलाई कोभिड विरुद्ध खोपको व्यवस्था गरेको हो । एक हजार जना व्यवसायीले खोप लगाएपनि अझै पनि खोप लगाउन बांकी ब्यवसायी धेरै भएकाले प्रयाप्त खोपका लागि सम्वन्धित निकायसंग माग पहल भैरहेको संस्थाका अध्यक्ष बाबुलाल भुसालले जानकारी गराउनु भयो । छुटेका व्यवसायीलाई अर्को चरणमा खोप लगाउने ब्यवस्था मिलाइने अध्यक्ष भुसालले बताउनु भयो ।
संस्थाको पहलमा बिहीबार तिलोत्तमा नगरपालिकामा पाँचसय जना व्यवसायीलाई भेरोसेल खोप लगाएका र यसअघि पहिलो चरणमा पाँचसय व्यवसायीलाई अमेरिकी जोनसोन एण्ड जोनसोन खोप लगाइएको संस्थाका प्रथम उपाध्यक्ष रामचन्द्र पाण्डेले बताउनु भयो ।
कोरोना महामारीका समयमा व्यवसायीहरु जोखिममा रहेकाले संस्थाको पहलमा खोपको व्यवस्थापन गरिएको संस्थाका महासचिव विष्णु बरालले बताउनु भयो ।

≪ Previous Post

कम्युनिष्ट आन्दोलनको इतिहास विशेषांक विमोचन

Next Post ≫

बुटवलको नयाँगाउँमा बौद्ध विश्वविद्यालय : नयाँगाउँ माविद्वारा ५ बिगाहा जग्गा प्रदान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क