Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 86)

राजनीति

काउन बुटवल नगरमा १०० जना मजदुरले गरे रक्तदान

काउन बुटवल नगरमा १०० जना मजदुरले गरे रक्तदान

संसारपोस्ट संवाददाता · १६ भाद्र २०७८ · 0

बुटवल, १६ भदौ । निर्माण क्षेत्रका मजदुरहरुको हकअधिकार स्थापित गर्ने र उनीहरुलाई आईपरेका समस्या समाधानका लागि क्रियाशिल नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघ(काउन)ले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रमलाई निरन्तरता दिदै आएको छ । विगत धेरै बर्षदेखि निरन्तर रक्तदान गर्दै आईरहेको नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघ बुटवल नगर समिति रुपन्देहीले १२ औं स्थापना दिवसको अवसर […]

लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा बामदेव क्षेत्री

लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा बामदेव क्षेत्री

संसारपोस्ट संवाददाता · १३ भाद्र २०७८ · 0

बुटवल, १३ भदौ । लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा वामदेव क्षेत्री घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले माओवादी केन्द्रका नेता घिमिरेलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । यस्तै प्रदेश सरकारले आयोगको सदस्यमा शिवपुजन यादव र दामोदर भुसाललाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कृष्णध्वज […]

भागबण्डाका लागि लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या १३ पुराईयोे

भागबण्डाका लागि लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या १३ पुराईयोे

संसारपोस्ट संवाददाता · १३ भाद्र २०७८ · 0

बुटवल, १३ भदौ । मन्त्रीका आकांक्षी धेरै भएपछि लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या बढाउने निर्णय गरेको छ । यसअघि शंकर पोखरेल नेतृत्वको सरकारले ९ मन्त्रालय बनाएको थियो । त्यसलाई उछिन्दै चार दलीय गठबन्धनबाट मुख्यमन्त्री भएका कुलप्रसाद केसीले ४ मन्त्रालय थपगरि १३ मा पु¥याउने निर्णय गर्नुभएको छ । आईतबार बसेको मन्त्रिपरिषदको बैठकले मन्त्रालयको संख्या १३ बनाउने […]

निर्वाचन प्रणाली महंगो भयो यसलाई बदल्नु पर्छ : यादव

निर्वाचन प्रणाली महंगो भयो यसलाई बदल्नु पर्छ : यादव

संसारपोस्ट संवाददाता · १३ भाद्र २०७८ · 0

भैरहवा, १३ भदौ । जनता समाजवादी पार्टी, नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले नेपाल भित्र जन्मेका हरेक नागरिकले नागरिकता पाउनु पर्ने धारणा राख्नु भएको छ । जनता समाजवादी पार्टी, नेपालले आईतवार रुपन्देहीको भैरहवामा आयोजना गरेको कार्यकर्ता अभिमुखीकरण कार्यक्रममा बोल्दै नेता यादवले नेपालको नागरिक हिमालमा जन्मे पनि, पहाडमा जन्मे पनि र तराईमा जन्मे पनि उ नेपाली नागरिक […]

रुपन्देही ब्यापार संघको अधिबेशन कार्तिक २८ मा

रुपन्देही ब्यापार संघको अधिबेशन कार्तिक २८ मा

संसारपोस्ट संवाददाता · १३ भाद्र २०७८ · 0

बुटवल, १३ भदौं । रुपन्देही ब्यापार संघको अधिबेशन आगामी कार्तिक २८ गते हुने भएको छ । संघले संघ स्थापना भएको दिन पारेर कार्तिक २८ गते २० औ बार्षिक साधारणसभा तथा ११ औं अधिबेशन गर्ने निर्णय गरेको संघका महासचिव दयानिधि भण्डारीले जानकारी गराउनु भयो । संघको १६ औं कार्यसमिति बैठकले साधारणसभा तथा अधिबेशन गर्ने निर्णय गरेको […]

बुटवलमा एमालेको पार्टी सुदृृढिकरण अभियान

बुटवलमा एमालेको पार्टी सुदृृढिकरण अभियान

संसारपोस्ट संवाददाता · १३ भाद्र २०७८ · 0

बुटवल, १३ भदौ । नेकपा एमाले बुटवल उपमहानगर कमिटीले पार्टी निर्माण, बिस्तार शुद्विकरण तथा सुदृृढिकरण अभियान सञ्चालन गर्ने भएको छ । एमाले बुटवल उपमहानगर कमिटी अध्यक्ष बाबुराम पन्थीका अनुसार उपमहानगर मातहतका शाखा कमिटी र त्यस मातहतका २९९ वटै टोल कमिटीहरुलाई क्रियाशिल बनाउने उद्देश्यले पार्टी निर्माण, बिस्तार, प्रशिक्षण र सदृढिकरण अभियान सञ्चालन गर्न लागिएको हो । […]

जनगायक जेबी टुहुरेको निधन, आजै अन्त्येष्टि गरिने

जनगायक जेबी टुहुरेको निधन, आजै अन्त्येष्टि गरिने

संसारपोस्ट संवाददाता · १० भाद्र २०७८ · 0

काठमाडौं, १० भदौ । जनगायक जेबी टुहुरे (जुठबहादुर खड्गी)को आज(बिहीबार) निधन भएको छ । टुहुरेको काठमाडौं स्थित बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको हो । मंगलबार घरमा एक्कासी लडेर घाइते भएपछि टुहुरेलाई बयोधा अस्पताल भर्ना गरिएको थियो । उच्च रक्तचाप, मुटु, फोक्सो र मधुमेहका दीर्घरोगी टुहुरे माओबादी केन्द्र निकट जनसाँस्कृतिक महासंघका निवर्तमान अध्यक्ष हुनुहुन्थ्यो । […]

प्रदेश १ मा भीम आचार्य नयाँ मुख्यमन्त्री नियुक्त

प्रदेश १ मा भीम आचार्य नयाँ मुख्यमन्त्री नियुक्त

संसारपोस्ट संवाददाता · १० भाद्र २०७८ · 0

काठमाडौं, १० भदौ । प्रदेश १ को मुख्यमन्त्रीमा एमाले सचिव भीम आचार्य नियुक्त हुनुभएको छ । मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएपछि आचार्य मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । मुख्यमन्त्री हेरफेर हुनुअघि नेकपा एमाले संसदीय दलले आचार्यलाई संसदीय दलको नेता चयन गरेको थियो । मुख्यमन्त्री राईले मुख्यमन्त्री र दलको नेताबाट राजीनामा दिएपछि आज(बिहीबार) बिहान बसेको संसदीय […]

बुटवल उपमहानगरमा ललितकला विषयका कक्षा सञ्चालनको तयारी

बुटवल उपमहानगरमा ललितकला विषयका कक्षा सञ्चालनको तयारी

संसारपोस्ट संवाददाता · ८ भाद्र २०७८ · 0

बुटवल, ८ भदौ । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले ललितकला विषयका कक्षा सञ्चालनको तयारी गरेको छ । उपमहानगरपालिकाले स्थानीय पाठ्यक्रममा विद्यालय तहदेखि नै ललितकला विषयका कक्षा सञ्चालनका लागि विज्ञहरु सम्मिलित कार्यदल गठन गरेर आवश्यक अध्ययन र व्यवस्थापनको काम अगाडी बढाएको छ । ललितकला बिषयका कक्षा संचालनका लागि आवश्यक अध्ययन गरी व्यवस्थापनका प्रक्रिया अगाडि बढाउन गत बैशाखमा डा.तिलक […]

आयल निगमले फेरि बढायो इन्धनको मूल्य

आयल निगमले फेरि बढायो इन्धनको मूल्य

संसारपोस्ट संवाददाता · ७ भाद्र २०७८ · 0

बुटवल, ७ भदौ । नेपाल आयल निगमले इन्धनको मूल्य फेरी बढाएको छ । निगमले ोमबार (आज) राती १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल, मट्टितेल सहित खाना बनाउने एलपी ग्याँसको मूल्य बढाएको हो । डिजेल, पेट्रोल र मट्टितेल प्रतिलिटर २ रुपैयाँले बढेको छ । निगमले डिजेल, पेट्रोल र मट्टितेल प्रतिलिटर २ रुपैयाँ बढाएको छ भने खाना […]

Posts pagination

Previous 1 … 85 86 87 … 187 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क