Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ जनगायक जेबी टुहुरेको निधन, आजै अन्त्येष्टि गरिने
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

जनगायक जेबी टुहुरेको निधन, आजै अन्त्येष्टि गरिने

संसारपोस्ट संवाददाता · १० भाद्र २०७८ · 0
जनगायक जेबी टुहुरेको निधन, आजै अन्त्येष्टि गरिने
70
SHARES
ShareTweet

काठमाडौं, १० भदौ । जनगायक जेबी टुहुरे (जुठबहादुर खड्गी)को आज(बिहीबार) निधन भएको छ । टुहुरेको काठमाडौं स्थित बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
मंगलबार घरमा एक्कासी लडेर घाइते भएपछि टुहुरेलाई बयोधा अस्पताल भर्ना गरिएको थियो । उच्च रक्तचाप, मुटु, फोक्सो र मधुमेहका दीर्घरोगी टुहुरे माओबादी केन्द्र निकट जनसाँस्कृतिक महासंघका निवर्तमान अध्यक्ष हुनुहुन्थ्यो । टुहेरेले डेढ सयबढी जनपक्षीय गीत रेकर्ड गराउनु भएको छ ।
स्वर्गीय टुहुरेको पार्थिव शरीर दिउसो दुई बजेसम्म माओबादी केन्द्रको पार्टी केनद्रीय कार्यालय पेसिरडाँडामा राखिएको छ । पारिवारिक स्रोतका अनुसार उहांको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।

≪ Previous Post

प्रदेश १ मा भीम आचार्य नयाँ मुख्यमन्त्री नियुक्त

Next Post ≫

ओभरलोड र अनियन्त्रित नदी दोहनले बुटवल नारायणघाट सडक खण्डका दुई पुल भासिए :सडक अवरुद्ध

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क