Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी

संसारपोस्ट संवाददाता · २५ श्रावण २०७८ · 0
प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी
50
SHARES
ShareTweet

काठमाडौं, २५ साउन । कायममुकायम प्रधानसेनापति प्रभुराम शर्माले आजदेखि कार्यभार सम्हाल्नु भएको छ । यही भदौ २४ गते तीन वर्षे पदावधी सकिने प्रधानसेनापति पूर्णचन्द्र थापा हिजो देखि घर बिदामा बसेपछि शर्माले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नु भएको हो । अब एक महिना पछि शर्मा नेपालको ४४ औँ प्रधानसेनापति बन्नु हुनेछ । शर्माले आगामी भदौ २४ गते प्रधानसेनापतिको फुली लगाउनु हुने छ ।
प्रधानसेनापति थापाले अनिवार्य अवकाश पाउनु भएको छ । मन्त्रिपरिषदको साउन १२ गतेको सिफारिसअनुसार शर्मालाई साउन १७ गते राष्ट्रपति विद्यादेवि भण्डारीले कायममुकायम प्रधानसेनापतिमा नियुक्त गर्नु भएको थियो । शर्माले एक महिना कायममुकायम प्रधानसेनापतिको रुपमा काम गर्नुहुने छ ।
काठमाडौंका बासिन्दा शर्माले त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर गर्नुभएको छ । युद्धकार्य महानिर्देशकको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्नुभएका शर्मा नेपाली सेनामा प्रधानसेनापति हुने ब्राह्मण समुदायका पहिलो व्यक्ति बन्नुभएको छ ।

≪ Previous Post

डिङ्गरनगर दुरगामी सहकारी संस्थाको एकिकृत कारोवार शुरु

Next Post ≫

किशोरीलाई बलात्कार गरेको आरोपमा पाल्पामा एक युवक पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क