Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ किशोरीलाई बलात्कार गरेको आरोपमा पाल्पामा एक युवक पक्राउ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

किशोरीलाई बलात्कार गरेको आरोपमा पाल्पामा एक युवक पक्राउ

संसारपोस्ट संवाददाता · २५ श्रावण २०७८ · 0
किशोरीलाई बलात्कार गरेको आरोपमा पाल्पामा एक युवक पक्राउ
80
SHARES
ShareTweet

पाल्पा, २५ साउन । एक किशोरीलाई बलात्कार गरेको आरोपमा पाल्पा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
गएको शनिबार १३ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पाल्पा रैनादेवी छहरा गाउँपालिका–३, भुवनपोखरी स्थायी ठेगाना भई हाल तानसेन नगरपालिका–४ बस्ने २३ वर्षीय मीनबहादुर सारुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो । सूचना अधिकारी त्वातीका अनुसार घटनाका बिषयमा थप अनुसन्धान भइरहेको छ ।

≪ Previous Post

प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी

Next Post ≫

कोभिसिल्ड खोप लगाएकाहरुलाई साउन ३२ गतेबाट एस्ट्राजेनेका खोप लगाइने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क