Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ विभिन्न विद्यार्थी संगठनद्वारा लुम्बिनी वाणिज्य क्याम्पसमा तोडफोड
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

विभिन्न विद्यार्थी संगठनद्वारा लुम्बिनी वाणिज्य क्याम्पसमा तोडफोड

संसारपोस्ट संवाददाता · २६ श्रावण २०७८ · 0
विभिन्न विद्यार्थी संगठनद्वारा लुम्बिनी वाणिज्य क्याम्पसमा तोडफोड
70
SHARES
ShareTweet

बुटवल, २६ साउन । लुम्बिनी वाणिज्य क्याम्पसले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको एमविएस र विविएस हटाउने निर्णय विरुद्ध आन्दोलनरत विभिन्न विद्यार्थी संगठनहरुले क्याम्पसमा तोडफोड गरेका छन् ।
बिभिन्न माग राखेर आन्दोलनरत नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अखिल(छैठौं) र अखिल (क्रान्तिकारी) लगायतका विद्यार्थी संगठनले साउन १० गतेदेखि क्याम्पसको लेखा, प्रशासन साखा लगायतमा तालाबन्दी गरेका थिए । विद्यार्थी संगठनहरुले संयुक्तरुपमा जारी गरेको विज्ञप्तीमा आन्दोलनकै क्रममा एमविएस को प्रवेश परीक्षा फारम खुलाएर भर्ना प्रक्रिया अगाडी नबढाउदासम्म अटोनोमस अन्तर्गतको कुनैपनि प्रवेश परीक्षा तथा भर्ना कार्यक्रम अगाडी बढाउन नदिने भनि संयुक्त विद्यार्थी संगठनले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको उल्लेख गरिएको छ । विद्यार्थी संगठनको आन्दोलन र मागको वेवास्ता गर्दै अटोनोमस अन्तर्गतका एमविएस–एफ र एमविए–विएफ को प्रवेश परीक्षा फारम खुलाएर आन्दोलनको अवज्ञा गरेको हुंदा विद्यार्थीहरुद्वारा क्याम्पस प्रशासनमा तोडफोड भएको विज्ञप्तीमा उल्लेख छ ।
विद्यार्थीहरुले गरेको तोडफोडबाट क्याम्पसको पहिलो तलामा रहेका कम्प्युटर, टेवल लगायतका फर्निचरहरुमा क्षति पुगेको क्याम्पस प्रशासनले जनाएको छ । विद्यार्थी संगठनहरुले आन्दोलनका क्रममा भएको तोडफोड र क्षतीको जिम्मेवार क्याम्पस प्रशासन र संचालक समिति हुने उल्लेख गरेका छन् ।
विद्यार्थी संगठनले जारी गरेको विज्ञप्ती :

≪ Previous Post

स्कार्पियो जीप तिनाउ नदिमा खस्यो :चार जना घाईते

Next Post ≫

रुपन्देही प्रहरीद्वारा दुई लाख बढि मूल्यको अवैध सालको काठ बरामद

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क