Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रुपन्देही प्रहरीद्वारा दुई लाख बढि मूल्यको अवैध सालको काठ बरामद
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देही प्रहरीद्वारा दुई लाख बढि मूल्यको अवैध सालको काठ बरामद

संसारपोस्ट संवाददाता · २६ श्रावण २०७८ · 0
रुपन्देही प्रहरीद्वारा दुई लाख बढि मूल्यको अवैध सालको काठ बरामद
100
SHARES
ShareTweet

भैरहवा, २६ साउन । जिल्ला प्रहरी कार्यालय रूपन्देहीले लुकाई छिपाई राखेको अबैध सालको काठ बरामद गरि आवश्यक कारवाहीको लागि बन कार्यालय पठाएको छ ।
साउन २५ गते सांझ ५ बजेको समयमा जिल्ला प्रहरी कार्यालय मातहत सालझण्डीबाट खटिएको प्रहरी टोलीले रुपन्देही सैनामैना नगरपालिका वडा नं.–११, पिपलडाँडा स्थित फोहोर फ्याक्ने डम्पिङ साईडमा जमिन मुनि सालको काठ लुकाइ राखेको सालको काठ बरामद गरेको हो ।
बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय सालझण्डीबाट प्रहरी निरीक्षक दिवाकर रिजालको कमाण्डमा खटिएको प्रहरी टोलीले जमिन मुनि लुकाई छिपाई राखेको १३ गोलिया ९४.५३ क्यू फिट अन्दाजी मूल्य रु. २ लाख ३५ हजार बराबरको अवैध सालको गोलिया काठ बरामद गरेको हो । बरामद गरिएको काठ आवश्यक कारवाहीको लागि कञ्चन सव– डिभिजन बन कार्यालय फायरलाईन रुपन्देही पठाईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिनु भयो ।

≪ Previous Post

विभिन्न विद्यार्थी संगठनद्वारा लुम्बिनी वाणिज्य क्याम्पसमा तोडफोड

Next Post ≫

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क