Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लुम्बिनी प्रदेश सरकारको बजेट अस्वीकृत भयो : विपक्षी गठबन्धन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनी प्रदेश सरकारको बजेट अस्वीकृत भयो : विपक्षी गठबन्धन

संसारपोस्ट संवाददाता · ३१ असार २०७८ · 0
लुम्बिनी प्रदेश सरकारको बजेट अस्वीकृत भयो : विपक्षी गठबन्धन
90
SHARES
ShareTweet

बुटवल, ३१ असार । लुम्बिनी प्रदेशसभाका विपक्षी गठबन्धनका नेताहरुले प्रदेश सरकारको बजेट अस्वीकृत भएको दाबी गरेका छन् । विपक्षी गठबन्धनले प्रदेशसभा भवनमा आज(बिहीबार) साँझ पत्रकार सम्मेलन गर्दै सत्तापक्ष नै बैठक छाडेर हिडेका कारण बजेट स्वतः अस्वीकृत भएको दाबी गरेका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेता विरेन्द्र कनोडियाले प्रदेशसभामा बजेट फेल हुने अवस्था देखेपछि सत्तापक्ष एमालेले बैठक बहिस्कार गरेको बताउनु भयो । प्रदेशसभामा बजेट निर्णायार्थ पेश गर्नुपर्ने मुख्यमन्त्री स्वयंको अगुवाईमा बैठक बहिस्कार गरिएका कारण बजेट फेल भएको र सरकार अल्पमतमा रहेको पुनः प्रमाणित भएको उहांले बताउनु भयो ।
नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले मध्यरातमा प्रदेशसभा स्थगित गर्ने वा कुनै षड्यन्त्र भए प्रदेश प्रमुखकै विरुद्धमा आन्दोलन केन्द्रीत गरिने चेतावनी दिनुभयो । केन्द्रमा ओली प्रवृति बढारिएको उल्लेख गर्दै नेता केसीले केहीदिन भित्र प्रदेशमा पनि बढारिने दाबी गर्नुभयो । जनता समाजवादी पार्टी संसदीय दलका नेता सहसराम यादवले सत्तापक्षले संसद बहिस्कार गर्नु भनेकै बजेट फेल हुनु हो भन्नु भयो ।

≪ Previous Post

सत्तापक्षले बैठक बहिस्कार गरेपछि लुम्बिनी प्रदेशको बजेट अलपत्र, बैठक शुक्रबार १ वजेसम्मका लागि स्थगित

Next Post ≫

परासीमा निःशुल्क वितरण गर्नुपर्ने लाखौँ मूल्यको औषधी म्याद सकिएर नष्ट

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क