Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ प्रधानमन्त्री देउवालाई विश्वासको मत, पक्षमा १६५ र विपक्षमा ८३
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रधानमन्त्री देउवालाई विश्वासको मत, पक्षमा १६५ र विपक्षमा ८३

संसारपोस्ट संवाददाता · ३ श्रावण २०७८ · 0
प्रधानमन्त्री देउवालाई विश्वासको मत, पक्षमा १६५ र विपक्षमा ८३
90
SHARES
ShareTweet

काठमाडौं, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउनुभएको छ । आज बेलुकी प्रतिनिधिसभामा भएको मतदानमा प्रधानमन्त्री देउवाको पक्षमा १६५ मत परेको छ । मतदानमा २४९ जना सांसद सहभागी भएकामा विपक्षमा ८३ मत खसेको छ । सर्वोच्च अदालतले गएको असार २८ गते नेपाली काँग्रेसका सभापति देउबालाई संबिधानको धारा ७६(५) बमोेजिम प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो । प्रधानमन्त्रीमा नियुक्त भएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार प्रधानमन्त्री देउबाले आज प्रतिनिधि सभाको पहिलो बैठकमै विश्वासको मत लिनु भएको हो ।
प्रधानमन्त्री देउबालाई आफ्नै पार्टी नेपाली कांग्रेससँगै माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेका २२ जना सांसद र राष्ट्रिय जनमोर्चाका सांसदले मत दिएका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीका एकएक सांसदले मतदान गरेन् ।

≪ Previous Post

पिस्तोल र भरुवा बन्दुक सहित ५ जना पक्राउ

Next Post ≫

स्वतन्त्र नागरिक समूह नेपालद्वारा एमसीसी खारेजगर्न माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क