Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ स्वतन्त्र नागरिक समूह नेपालद्वारा एमसीसी खारेजगर्न माग
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

स्वतन्त्र नागरिक समूह नेपालद्वारा एमसीसी खारेजगर्न माग

संसारपोस्ट संवाददाता · ४ श्रावण २०७८ · 0
स्वतन्त्र नागरिक समूह नेपालद्वारा एमसीसी खारेजगर्न माग
70
SHARES
ShareTweet

बुटवल, ४ साउन । जनताको भावना बिपरित काम नगर्न स्वतन्त्र नागरिक समूह नेपालले सरकारलाई आग्रह गरेको छ । नेपाली जनताको भावना बिपरित भित्रिएको एमसीसी खारेज गर्न पनि स्वतन्त्र नागरिक समूहले माग गरेको छ ।
समूहका अध्यक्ष विश्वराज गैह्रेले सोमबार विज्ञप्ती जारी गरी सरकार पविरर्तन र व्यवस्थासंग केही सम्बन्ध नरहेको एम.सी.सी नेपालको हितमा नभएकाले खारेज गर्नुपर्ने उल्लेख गर्नुभएको छ । जारी विज्ञप्तीमा देशघाती, जनबिरोधी, नेपालको प्रकृति र संस्कृति सिध्याउने एमसीसी खारेजी हुनुपर्ने उल्लेख गरिएको छ । एमसीसी भित्राउन, पास गर्न सम्झौता गर्नका लागि सहयोग गर्नेहरु अपराधी भएको स्वतन्त्र नागरिक समूह नेपालले ठहर गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । सम्बन्धित क्षेत्रका सम्पूर्ण ब्यक्तिहरुलाई एमसीसी.को प्रकृया नै बन्द गर्न आह्वान गर्दै वर्तमान सरकार, प्रधानमन्त्री र सांसद सबैलाई विज्ञप्ती मार्फत आग्रह गरिएको छ । स्वतन्त्र नागरिक समूह नेपालले एमसीसी खारेजीको माग गर्दै रुपन्देही प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई सो विज्ञप्ती पठाएको छ ।

≪ Previous Post

प्रधानमन्त्री देउवालाई विश्वासको मत, पक्षमा १६५ र विपक्षमा ८३

Next Post ≫

विश्वको सबैभन्दा उचाइमा दोस्रो ‘माउण्ट एभरेष्ट फेशन रन वे’ हुने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क