Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ सर्वोच्चको फैसलालाई जित र हारका रूपमा नलिन काँग्रेस सभापति देउवाको आग्रह
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सर्वोच्चको फैसलालाई जित र हारका रूपमा नलिन काँग्रेस सभापति देउवाको आग्रह

संसारपोस्ट संवाददाता · २८ असार २०७८ · 0
सर्वोच्चको फैसलालाई जित र हारका रूपमा नलिन काँग्रेस सभापति देउवाको आग्रह
110
SHARES
ShareTweet

काठमाडौं, २८ असार । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनस्र्थापना भएको विषयलाई जित र हारका रूपमा नलिन आग्रह गर्नुभएको छ । देश र जनताको हितमा संयम र एकताका साथ समर्पित भएर कार्य गर्न फैसलाले अझै जिम्मेवार बनाएको सभापति देउवाले उल्लेख गर्नुभएको छ ।
सर्वोच्चको फैसला पछि काँग्रेस सभापति देउवाले आज विज्ञप्ति निकालेर सम्मानित सर्वोच्च अदालतले नेपाली काँग्रेस लगायत ५ दलले दर्ता गरेको रीट निवेदन उपर गरेको फैसलाको स्वागत गर्नुभएको छ । उहांले यो फैसलाले लिक बाहिर धकेलिएको संविधानलाई ट्रयाकमा ल्याएको छ भने स्वतन्त्र न्यायपालिकाप्रतिको आस्था र विश्वासलाई थप अभिबृद्धि गरेको उल्लेख गर्नुभएको छ ।
‘विभिन्न ढंगले आन्दोलनमा सरिक राजनैतिक दलहरु, सबै कानून ब्यवसायीहरु, भातृ र शुभेच्छुक संस्थाहरु, नागरिक आन्दोलन र सजग सञ्चार माध्यम एबं स्वदेश र विदेशमा रहेका सबै नेपाली दिदीबहिनी–दाजुभाईप्रति बधाई ज्ञापन गर्दछु ।’ विज्ञप्तिमा उल्लेख छ ।
‘सर्वोच्चको फैसलाले देश र जनताको हितमा संयम र एकतासाथ समर्पित भएर कार्य गर्न सबैलाई अझ जिम्मेवार बनाएको छ ।’ देउवाको विज्ञप्तिमा उल्लेख छ । यसलाई कसैले पनि ब्यक्तिगत जीत हारको बिषयका रूपमा नलिई लोकतन्त्र, लोकतान्त्रिक संविधान अनि समग्रमा देश र जनताको हितमा उपयोग गरेर जानुपर्दछ भन्ने अपील र आग्रह पनि म गर्न चाहन्छु,’ देउवाले भन्नुभएको छ ।

सर्वोच्चले आज प्रतिनिधि सभा पुनस्र्थापना गर्दै देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ ।

≪ Previous Post

जसपा लुम्बिनी प्रदेश समितिद्वारा सर्वोच्चको फैसलाको स्वागत

Next Post ≫

सर्वोच्चको फैसलाको स्वागतमा रुपन्देहीमा दीप प्रज्वलन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क