Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ काँग्रेस सभापति देउवा पाँचौ पटक प्रधानमन्त्री बन्दै
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

काँग्रेस सभापति देउवा पाँचौ पटक प्रधानमन्त्री बन्दै

संसारपोस्ट संवाददाता · २९ असार २०७८ · 0
काँग्रेस सभापति देउवा पाँचौ पटक प्रधानमन्त्री बन्दै
70
SHARES
ShareTweet

बुटवल, २९ असार । नेपाली काँग्रेसका सभापति सभापति शेरबहादुर देउवा आज पाँचौ पटक प्रधानमन्त्री बन्दै हुनुहुन्छ । देउवा यसअघि चार पटकसम्म प्रधानमन्त्री बनिसक्नु भएको छ । राष्ट्रपति कार्यालयले आजै देउवाको नियुक्ति र शपथ ग्रहणको तयारी गरेको छ । राष्ट्रपति कार्यालयका एक अधिकारीका अनुसार शपथ ग्रहणको कार्यक्रम साँझ ५ बजे तोकिएकोे छ ।
२७५ सदस्यीय प्रतिनिधीसभामा ६३ सिट मात्र भए पनि सर्वोच्चको फैसला पछि देउवाले प्रधानमन्त्रीमा सफत लिन लाग्नु भएको हो । सर्वोच्च अदालतले सोमबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । सर्वोच्चले मंगलबार पाँच बजेभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न भनेको थियो ।
देउवालाई प्रधानमन्त्रीमा नियुक्तिको परमादेशको माग गर्दै सत्तारुढ एमाले सहितका बहुमत सांसद सर्वोच्चमा उपस्थित भएर रिट दायर गरेका थिए ।
देउवाले आजै विपक्षी गठबन्धनमा रहेका पाँच दल मध्ये पार्टी एकतामा लागेका माधव नेपाल पक्ष बाहेकका काँग्रेस, माओबादी केन्द्र, जनता समाज वादी र राष्ट्रिय जनमोर्चाबाट सात सदस्यीय मन्त्री परिषद वनाउन प्रस्ताव गर्नु भएको छ । जस अनुसार काँग्रेसका दुई, माओवादी केन्द्रका दुई, जसपा र राजमोका एक एक जनालाई मन्त्री बनाउने तयारी भएको छ ।

≪ Previous Post

सर्वोच्चको फैसलाको स्वागतमा रुपन्देहीमा दीप प्रज्वलन

Next Post ≫

रोटरी क्लब अफ बुटवलको २९ औ पदस्थापन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क