Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ तिलोत्तमा नगर कार्यालयमा एमालेको बोर्ड
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमा नगर कार्यालयमा एमालेको बोर्ड

संसारपोस्ट संवाददाता · १ चैत्र २०७७ · 0
50
SHARES
ShareTweet

तिलोत्तमा, १ चैत । सर्वोच्च अदालतले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेजको फैसला गरिदिएपछि नेकपाको तिलोत्तमा नगर कमिटीको कार्यालयलाई शनिबार एमालेको पार्टी कार्यालयमा परिणत गरिएको छ ।
स्वर्गीय परमानन्द खरेल स्मृति भवनका रुपमा निर्माण गरिएको पार्टी कार्यालयबाट नेकपाको बोर्ड हटाएर एमालेको राखिएको हो । यसअघि यो कार्यालय तत्कालिन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीच एकीकरण भएर बनेको नेकपाको बोर्ड थियो ।
लुम्बिनी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री एवं पार्टीका केन्द्रीय सदस्य लिला गिरीको अगुवाईमा एमालेको बोर्ड राख्दै नगर पार्टी कार्यालय सञ्चालनमा आएको घोषणा गरिएको छ ।
कार्यक्रममा एमालेका तिलोत्तमा नगरप्रमुख वासुदेव घिमिरे, उपप्रमुख जगेश्वरदेवी चौधरी, नगर अध्यक्ष मोहन चापागाईं लगायत पार्टीका नेता कार्यकर्ताको सहभागिता थियो ।
कार्यक्रममा बोल्दै मन्त्री गिरीले अव पार्टीलाई एकतावद्ध बनाएर लैजाने बताउनु भयो । अनेक शंका उपशंकाका बीच तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण भई नेकपा गठन भएपनि पदीय स्वार्थका कारण एकतामा संकट आइरहेका बेला सर्वोच्चको फैसलाले पुरानै पार्टी ब्यूँताएको भन्दै अव एमालेले आफ्ना गतिविधि नियमित रुपमा सञ्चालन गर्दै जाने उहांले बताउनु भयो ।
कार्यक्रममा एमाले नगर कमिटी अध्यक्ष मोहन चापागाई, सुरेन्द्र श्री लगायतले पनि आफ्नो धारणा राख्नुभएको थियो ।

≪ Previous Post

रुपन्देहीको मेउडिहवा आधारभूत विद्यालयमा भवन हस्तान्तरण

Next Post ≫

छुवाछुत अन्त्यको सन्देश दिन बुटवलमा समता भोज

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क