Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 82)

राजनीति

कपिलवस्तुमा काँग्रेसको अधिबेशन : ८ पालिकामा निर्वाचन महाराजगञ्जमा सर्वसम्मत

कपिलवस्तुमा काँग्रेसको अधिबेशन : ८ पालिकामा निर्वाचन महाराजगञ्जमा सर्वसम्मत

संसारपोस्ट संवाददाता · १४ आश्विन २०७८ · 0

यशोधरा गाउँपालिकाको ७ नम्वर वडामा विवाद कपिलवस्तु, १४ असोज । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत कपिलबस्तु जिल्लाका १० पालिका मध्ये ९ वटा पालिकामा अधिवेशन सम्पन्न भएको छ । अधिबेशन भएका पालिका मध्ये ८ वटामा निर्वाचन प्रक्रिया मार्फत नेतृतव चयन भएको छ भने महाराजगञ्ज नगरपालिकाको नेतृत्व सर्वसम्मत चयन गरिएको थियो । महाराजगञ्ज नगरपालिका सभापतिमा रामअचल […]

मानव अधिकारको संरक्षण र सम्बद्र्धन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री केसी

मानव अधिकारको संरक्षण र सम्बद्र्धन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री केसी

संसारपोस्ट संवाददाता · १४ आश्विन २०७८ · 0

बुटवल, १४ असोज । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले आम नागरिकलाई मानव अधिकार रक्षाको प्रत्याभूति गराउनको लागि प्रदेश सरकार निरन्तर लागि रहेको बताउनु भएको छ । उहांले हरेक नागरिकको मावन अधिकारको संरक्षण र सम्बद्र्धन गर्ने कुरालाई प्रदेश सरकारले विशेष प्राथमिक्तामा राखेको वताउनु भयो । सम्मान पूर्वक वाँच्न पाउने नागरिकको अधिकार सुनिश्चित गर्न समेत प्रदेश […]

बुटवलको पहिरो र प्रकोपको नियन्त्रणका लागि प्रधानमन्त्री र गृहमन्त्रीलाई ध्यानाकर्षण

बुटवलको पहिरो र प्रकोपको नियन्त्रणका लागि प्रधानमन्त्री र गृहमन्त्रीलाई ध्यानाकर्षण

संसारपोस्ट संवाददाता · १४ आश्विन २०७८ · 0

काठमाडौं, १४ असोज । बुटवल ज्योतिनगरको पहिरो र बाढीजन्य प्रकोपको नियन्त्रण तथा जोखिम न्यूनीकरणका लागि सांसद सहित बुटवलका जनप्रतिनिधीहरुले प्रधानमन्त्री र गृहमन्त्रीलाई ध्यानाकर्षण गराएका छन् । नेकपा एमाले उपमहासचिव एबं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेल, बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी सहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेर प्रकोप नियन्त्रणका लागि ध्यानाकर्षण गराएको हो […]

नेपाली काँग्रेस तिलोत्तमा नगर समितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र वितरण

नेपाली काँग्रेस तिलोत्तमा नगर समितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र वितरण

संसारपोस्ट संवाददाता · १३ आश्विन २०७८ · 0

तिलोत्तमा, १३ असोज । नेपाली काँग्रेस तिलोत्तमा नगर समितिमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बुधबार निर्वाचन समितिले प्रमाण पत्र वितरण गरेको छ । नेपाली काँग्रेसको १४ औं महाधिबेशन अन्तर्गत यही असोज ९ गते भएको पालिका अन्तर्गतको अधिबेशनबाट निर्वाचित रुपन्देहीको तिलोत्तमा नगर समितिमा निर्वाचित पदाधिकारी र सदस्यहरुलाई एक कार्यक्रमका विच पदस्थापन सहित प्रमाण पत्र वितरण गरिएको हो […]

प्रतिनिधी सभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको टोलीद्वारा लुम्बिनीको निरिक्षण

प्रतिनिधी सभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको टोलीद्वारा लुम्बिनीको निरिक्षण

संसारपोस्ट संवाददाता · १३ आश्विन २०७८ · 0

भैरहवा, १३ असोज । प्रतिनिधी सभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको प्रतिनिधी मण्डलले बुधबार लुम्बिनीको स्थलगत निरिक्षण गरेको छ । टोलीले लुम्बिनी क्षेत्रको अनुगमन गर्दै लुम्बिनीको समग्र विकासका लागि आवश्यक विषय उठान गर्दै कार्यान्वयनका लागि सरकारलाई सुझाव दिने प्रतिवद्धता जनाएको छ । टोलीले लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति केन्द्र स्थापना गर्न सुरकारलाई सुझाव दिने र संयुक्त राष्ट्रसंघको आधिकारिक एजेन्सीको […]

लुम्बिनी प्रदेश सञ्चार विधेयकलाई सञ्चार मैत्रि बनाउछौं : मुख्यमन्त्री केसी

लुम्बिनी प्रदेश सञ्चार विधेयकलाई सञ्चार मैत्रि बनाउछौं : मुख्यमन्त्री केसी

संसारपोस्ट संवाददाता · १० आश्विन २०७८ · 0

बुटवल, १० असोज । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले जारी गर्ने गरी प्रस्तावका रुपमा लगेको लुम्बिनी प्रदेश सञ्चार विधेयकलाई सबैको राय पराशर्मबाट सञ्चार मैत्रि बनाईने बताउनु भएको छ । नेपाल पत्रकार महासंघले आइतबार आयोजना गरेको उत्कृष्ट वातावरण पत्रकारिता पुस्कार वितरण कार्यक्रम एवं एक हप्ते पत्रकारिता तालिमको समापन कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले सञ्चार […]

नेपाली काँग्रेस तिलोत्तमा नगर समिति सभापतिमा पाण्डे प्यानल सहित निर्वाचित

नेपाली काँग्रेस तिलोत्तमा नगर समिति सभापतिमा पाण्डे प्यानल सहित निर्वाचित

संसारपोस्ट संवाददाता · ९ आश्विन २०७८ · 0

बुटवल, ९ असोज । नेपाली काँग्रेस तिलोत्तमा नगर समितिको सभापतिमा हरिलाल पाण्डे निर्वाचित हुनुभएको छ । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार भएको नगर अधिबेशनबाट पाण्डे नगर सभापतिमा पुन निर्वाचित हुनुभएको हो । पाण्डे आफ्नो प्रतिष्प्रधि नारायण न्यौपानेलाई झिनो २ मतले पराजित गरी सभापतिमा निर्वाचित हुनुभएको छ । कुल ३८८ मतमा ३८३ मत खसेको […]

नेपाली काँग्रेस बुटवल उपमहानगर समिति सभापतिमा पाण्डे निर्वाचित

नेपाली काँग्रेस बुटवल उपमहानगर समिति सभापतिमा पाण्डे निर्वाचित

संसारपोस्ट संवाददाता · ९ आश्विन २०७८ · 0

बुटवल, ९ असोज । नेपाली काँग्रेस बुटवल उपमहानगर समितिको सभापतिमा खेलराज पाण्डे निर्वाचित हुनुभएको छ । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार भएको नगर अधिबेशनबाट पाण्डे नगर सभापतिमा पुन निर्वाचित हुनुभएको हो । पाण्डे आफ्नो प्रतिष्प्रधि रीता केसीलाई २८८ मतको अन्तरले पराजित गर्दै सभापतिमा निर्वाचित हुनुभएको हो । कुल ५४५ मत खसेकामा पाण्डेले ४१२ […]

नेपाली काँग्रेसको १४ औं महाधिबेशन : आज ६४ जिल्लामा पालिका तहको अधिवेशन हुंदै

नेपाली काँग्रेसको १४ औं महाधिबेशन : आज ६४ जिल्लामा पालिका तहको अधिवेशन हुंदै

संसारपोस्ट संवाददाता · ९ आश्विन २०७८ · 0

काठमाडौं, ९ असोज । नेपाली काँग्रेसको आशन्न १४ औं महाधिवेशन अन्तरगत आज (शनिबार) ६४ जिल्लामा पालिका तहको अधिवेशन हुंदै छ । केन्द्रीय निर्वाचन समितिको कार्यतालिका अनुसार शनिबार ६४ जिल्लाको गाउँ र नगरपालिका अधिवेशन हुने छ । अधिवेशन बिहान १० बजेबाट शुरू हुने निर्वाचन समितिले जनाएको छ । केन्द्रीय निर्वाचन समिति सचिव जगन्नाथ श्रेष्ठका अनुसार डडेलधुरामा […]

रुपन्देहीमा अबैध लागु औषध सहित ६ जना पक्राउ

रुपन्देहीमा अबैध लागु औषध सहित ६ जना पक्राउ

संसारपोस्ट संवाददाता · ८ आश्विन २०७८ · 0

भैरहवा, ८ भदौ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्लाका बिभिन्न ठाउँबाट अबैध लागु औषध सहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले सन्चालन गरेको लागु औषध विरुद्धको अभियान अन्तर्गत उनीहरु पक्राउ परेका हुन् । वडा प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले १० ग्राम २०० मिलिग्राम तौल परिमाणमा ब्राउन सुगर जस्तो धुलो पदार्थ, तौल गर्न […]

Posts pagination

Previous 1 … 81 82 83 … 187 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क