मर्चवार, ७ असोज । संगठन विस्तार अभियान अन्तर्गत नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघ(काउन)ले रुपन्देहीको दक्षिण क्षेत्र मर्चवारको मर्चवारी गाउँपालिकामा गाउँ समिति गठन गरेको छ । मर्चवारमा शाखा विस्तार संगै काउन रुपन्देहीका विभिन्न गाउँ र नगरमा ८ वटा शाखा पुगेका छन् । मर्चवारी गाउँपालिका वडा नम्वर ३ ओडवलियामा विहीबार सम्पन्न काउन मर्चवारी गाउँ समितिको प्रथा […]