Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ संविधान कार्यान्वयनमा चुनौति देखिएपनि मुलुक सहि बाटोमा : मुख्यमन्त्री केसी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

संविधान कार्यान्वयनमा चुनौति देखिएपनि मुलुक सहि बाटोमा : मुख्यमन्त्री केसी

संसारपोस्ट संवाददाता · ३ आश्विन २०७८ · 0
संविधान कार्यान्वयनमा चुनौति देखिएपनि मुलुक सहि बाटोमा : मुख्यमन्त्री केसी
100
SHARES
ShareTweet

बुटवल, ३ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संविधान कार्यान्वयनमा केहि चुनौति आएपनि मुलुक सहि बाटोमा फर्किएर अगाडि बढिरहेको बताउनु भएको छ ।
आईतवार सातौ संविधान दिवस तथा राष्ट्रिय दिवस–२०७८ को मूल समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री केसीले संविधानको पूर्ण पालन र संवद्र्धनका लागि सबै नेपालीहरुलाई आग्रह समेत गर्नुभयो । उहाँले संविधान गतिशील दस्तावेज भएको भन्दै संविधानभित्रै रहेर यसलाई अझै समृद्धि बनाउदै लैजान सकिने समेत औल्याउनु भयो ।
संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, सामाजिकन्याय सहितको समानुपातिक समावेशी शासन व्यवस्थालगायत वलिदानीपूर्ण संघर्षबाट नेपाली जनताले प्राप्त गरेका अधिकारहरूलाई संस्थागत गरेको उहांको कथन रहेको छ । यो ऐतिहासिक दिनमा सम्पूर्ण नेपाली तथा प्रदेशबासी जनसमुदायमा बधाई ज्ञापन गर्दै आफ्ना अधिकारहरूलाई संस्थागत गरेको संविधानप्रति गौरव गर्न मुख्यमन्त्री केसीले अपील गर्नुभयो ।
सो अवसरमा प्रदेश प्रमुख अमिक शेरचन, सभामुख पूर्णबहादुर घर्ती मगर, उपसभामुख कृष्णी थारु, पर्यटन तथा सहकारी बिकास मन्त्री डिल्ली चौधरी लगायतको सहभागिता रहेको थियो ।

≪ Previous Post

लुम्बिनी प्रदेश सरकारले ५७ जनालाई प्रदेश पदकले विभुषित गर्ने

Next Post ≫

राममणिमा पाठ्यक्रम तथा कक्षा अभिमुखीकरण कार्यक्रम

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क