Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लुम्बिनी प्रदेश सरकारले ५७ जनालाई प्रदेश पदकले विभुषित गर्ने
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनी प्रदेश सरकारले ५७ जनालाई प्रदेश पदकले विभुषित गर्ने

संसारपोस्ट संवाददाता · ३ आश्विन २०७८ · 0
लुम्बिनी प्रदेश सरकारले ५७ जनालाई प्रदेश पदकले विभुषित गर्ने
90
SHARES
ShareTweet

बुटवल, ३ असोज । लुम्बिनी प्रदेश सरकारले ५७ जनालाई प्रदेश पदकले विभुषित गर्ने गरि नामावली सार्वजनिक गरेको छ । सरकारले गठन गरेको पदक सिफारिश समितिको सिफारिश अनुसार संविधान दिवसको अवसरमा आईतवार १० वटा विधाका पदकबाट विभुषित हुनेहरुको नाम राजपत्रमा प्रकाशित गरि घोषणा गरेको हो ।
पदक पाउनेमा सामाजिक संघसंस्था, व्यापारिक पैंचो पसल, पत्रकार, निजामती कर्मचारी देखि वेपत्ता परिवार समेत रहेका छन् । प्रदेश प्रमुख सेवा पदक क १ जनालाई, प्रदेश प्रमुख सेवा पदक ख २ जनालाई, प्रदेश प्रमुख सेवा पदक ग ४ जनालाई दिइने भएकोछ ।
यस्तै मुख्यमन्त्री प्रज्ज्वलदीप पदक क १ जनालाई, मुख्यमन्त्री प्रज्ज्वलदीप पदक ख २ जनालाई, मुख्यमन्त्री प्रज्ज्वलदीप पदक ग २ जनालाई दिइनेछ । प्रदेश सेवा समर्पण क एकजनालाई, प्रदेश सेवा समर्पण ख १५ जनालाई, प्रदेश सेवा समर्पण ग २ जनालाई दिइने प्रदेश राजपत्रमा उल्लेख छ । यस्तैगरी उजिरसिंह दीप पदक ख ४ जनालाई, उजिरसिंह दीप पदक ग २ जनालाई, समाजसेवाश्री पदक क १ जनालाई, ख ८ जनालाई, ग २ जनालाई, प्रदेश रत्न पदक ख १ जनालाई, ग २ जनालाई, पुथाश्री शिखर पदक ग १ जनालाई, प्रदेश प्रज्ञा पद क ख २ जनालाई दिइने भएको छ ।
यस्तै प्रजापति गौतमी पदक ख १ जनालाई, ग २ जनालाई, दंगीशरण बलिहाङ पदक ख १ जनालाई र ग १ जनालाई दिइने राजपत्रमा उल्लेख छ । यी पदक प्रदेश स्थापना दिवसका अवसरमा फागुन ३ गते प्रदान गरिनेछ ।

≪ Previous Post

अपाङ्गता भएका व्यक्तिहरुलाई रोजगारीको अवसर सिर्जना गर्न छलफल

Next Post ≫

संविधान कार्यान्वयनमा चुनौति देखिएपनि मुलुक सहि बाटोमा : मुख्यमन्त्री केसी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क