बुटवल, ३० भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीमाथि बञ्चरो प्रहार गरेर अपराधकर्म गरेको आरोप लगाउनुभएको छ । प्रतिक्रियाबादीको सेवा गर्दै शेरबहादुर देउबा नेतृत्वको सरकार बनाउने माधव नेपाललाई कमरेड भन्न पनि नसुहाउने टिप्पणी अध्यक्ष ओलीले गर्नुभयो । माधब नेपाल प्रति आक्रोश पोख्नुभएका पूर्व प्रधानमन्त्री ओलीले […]