Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नेपाली काँग्रेसको १४ औं महाधिवेशन : तिलोत्तमामा हरिलाल पाण्डे नेतृत्वको उम्मेदवारी घोषणा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपाली काँग्रेसको १४ औं महाधिवेशन : तिलोत्तमामा हरिलाल पाण्डे नेतृत्वको उम्मेदवारी घोषणा

संसारपोस्ट संवाददाता · ७ आश्विन २०७८ · 0
नेपाली काँग्रेसको १४ औं महाधिवेशन : तिलोत्तमामा हरिलाल पाण्डे नेतृत्वको उम्मेदवारी घोषणा
120
SHARES
ShareTweet

तिलोत्तमा, ७ असोज । नेपाली काँग्रेसको ४ औं महाधिबेशन अन्तर्गत यही असोज ९ गते हुने गाउँ\नगर अधिबेशनका लागि तिलोत्तमा नगरपालिकामा हरिलाल पाण्डेको नेतृत्वमा प्यानल सहित उम्मेदवारी घोषणा गरिएको छ । पाण्डेको नेतृत्वको प्यानलमा उपसभापति कल्याण पौडेल र माया चौधरी, सचिवमा हुमलाल पौडेल र प्रदिप थापा तथा सहसचिवमा रमेश पराजुली र दिपक थापाको उम्मेदवारी घोषणा गरिएको हो ।
तिलोत्तमा नगरपालिकामा पाण्डे सहित नारायण न्यौपाने र हरि प्रसाद तिवारीले पनि नगर सभापति पदका लागि यस अघि नै उम्मेदवारी घोषणा गर्नुभएको छ ।
सभापतिका उम्मेदवार पाण्डे नेपाली काँग्रेस तिलोत्तमा नगर समितिका मौजुदा सभापति हुनुहुन्छ । सभापतिका उम्देवार पाण्डेले पार्टीलाइ थप गतिशील, बिस्तार र सुदृढिकरण गर्दे लैजाने, भातृ, भगिनी तथा सुभेक्षुक संस्थाहरुलाइ प्रोत्साहन गर्दै उर्जाशिल बनाउने प्रतिवद्धता जनाउनु भएको छ । त्यस्तै उर्जावान युवा जनशक्तिलाइ स्वारोजगारमुलक गतिविधिमा लाग्ने वातावरण सृजना गर्ने, नगरको विकास, स्थानीय, प्रदेश र केन्द्रीय निर्वाचनमा एकजुट भइ नेपाली काँग्रेसका उम्मेदवारहरुलाइ बिजयी गराउन महत्वपूर्ण भूमिका खेल्ने, ६÷६ महिनामा क्रियाशील भेला गर्ने, काँग्रेसको विधान अनुरुप हरेक वडामा गठन गरिएको टोल समितिलाइ गतिशिल र चलायमान बनाउन रचनात्मक कार्यक्रम ल्याउने पाण्डे नेतृत्वको प्यानलले प्रतिवद्धता गरेको छ ।
उम्मेदवारी घोषणा कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी भएकाले निर्वाचनमा स्वच्छ प्रतिस्पर्धा मार्फत शसक्त नेतृत्व छनौट हुने विश्वास व्यक्त गर्नु भयो । कार्यक्रम नगर सचिव शिव गैह्रेको संचालनमा भएको हो ।

≪ Previous Post

शँकरनगर सामुदायिक वनका पूर्व अध्यक्षको स्मृतिमा शोकसभा

Next Post ≫

नेपाली काँग्रेसको १४ औं महाधिबेशन :बुटवल उपमहानगरमा खेलराज पाण्डे नेतृत्वको उम्मेदवारी घोषणा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क