Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 81)

राजनीति

मोतिपुर औद्योगिक क्षेत्रको अवरोध राजनैतिक रुपमा सम्बोधन गर्न व्यवसायिक संघसंस्थाहरुको आग्रह

मोतिपुर औद्योगिक क्षेत्रको अवरोध राजनैतिक रुपमा सम्बोधन गर्न व्यवसायिक संघसंस्थाहरुको आग्रह

संसारपोस्ट संवाददाता · २२ आश्विन २०७८ · 0

बुटवल, २२ असोज । रुपन्देहीको बुटवल उपमहानगरपालिकामा पर्ने मोतिपुर औद्योगिक क्षेत्र निर्माणमा भएको विलम्वप्रति यस क्षेत्रका व्यवसायिक संघसंस्थाहरुले चिन्ता व्यक्त गरेका छन् । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले शुक्रबार आयोजना गरेको मोतिपुर औद्योगिक क्षेत्र सम्बन्धि अन्तरक्रिया कार्यक्रममा सहभागि यस क्षेत्रका व्यवसायिक संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले औद्योगिक क्षेत्र निर्माणमा भएको अवरोध र त्यसले आर्थिक क्षेत्रमा पार्ने […]

तिलोत्तमाका दुग्ध उत्पादक किसानलाई ४६ लाख अनुदान

तिलोत्तमाका दुग्ध उत्पादक किसानलाई ४६ लाख अनुदान

संसारपोस्ट संवाददाता · २२ आश्विन २०७८ · 0

तिलोत्तमा, २२ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरका दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा अनुदान रकम प्रदान गरेको छ । नगरपालिकाले सहकारीमार्फत् दुग्ध उत्पादक किसानलाई प्रतिलिटर एक रुपैंयाँको दरले अनुदान उपलब्ध गराएको हो । उत्पादनको आधारमा अनुदान दिने नीतिअनुरुप यो वर्ष किसानले ४६ लाख ६ हजार ५ सय ६९ रुपैंयाँ प्राप्त गरेका छन् । किसानलाई प्रोत्साहन […]

देउवा सरकारले पूर्णता पायो (सूचीसहित)

देउवा सरकारले पूर्णता पायो (सूचीसहित)

संसारपोस्ट संवाददाता · २२ आश्विन २०७८ · 0

काठमाडौँ, २२ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिनुभएको छ । प्रधानमन्त्री देउवाले सरकार गठन भएको झण्डै ३ महिनापछि शुक्रबार मन्त्रिपरिषद विस्तार गरेर सपथका लागि राष्ट्रपति कार्यालयमा सिफारिस पठाउनु भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् गठन गर्नुभएको छ । राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ९ तथा धारा ७८ को उपधारा […]

तिलोत्तमाको शुभ बिहानी टोलमा नयाँ नेतृत्व चयन

तिलोत्तमाको शुभ बिहानी टोलमा नयाँ नेतृत्व चयन

संसारपोस्ट संवाददाता · १९ आश्विन २०७८ · 0

तिलोत्तमा, १९ असोज । शुभ बिहानी टोल विकास संस्था तिलोत्तमा नगरपालिका–३, रुपन्देहीको मंगलबार सम्पन्न दोस्रो अधिबेशनले संस्थाको नयाँ नेतृत्व चयन गरेको छ । टोल बासीहरुको आम भेला मार्फत गरिएको अधिबेशनले रामप्रसाद शर्माको अध्यक्षतामा सर्वसम्मत रुपमा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको संस्थाका सल्लाहाकार डम्बरबहादुर थापाले जानकारी गराउनु भयो । संस्थाको उपाध्यक्षमा गिरबहादुर थापा, सचिवमा […]

तिलोत्तमा नगर प्रमुख घिमिरेद्वारा गृहमन्त्रीको ध्यानाकर्षण

तिलोत्तमा नगर प्रमुख घिमिरेद्वारा गृहमन्त्रीको ध्यानाकर्षण

संसारपोस्ट संवाददाता · १८ आश्विन २०७८ · 0

तिलोत्तमा, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सीता भण्डारीको शंकास्पद मृत्यु र त्यससँग जोडिएका विषयमा गृहमन्त्री बालकृष्ण खाँणको ध्यानाकर्षण गराएको छ । नगर प्रमुख बासुदेव घिमिरे नेतृत्वको टोलीले सोमबार गृह मन्त्रालयमा मन्त्री खाँणलाई भेटेर घटनाको विषयमा ध्यानाकर्षण पत्र बुझाएको हो । नगरपालिकाले घटनाको विश्वसनीय छानबिन गर्दै वास्तविक तथ्य छिटो सार्वजनिक गर्न र दोषी उपर हदैसम्मको […]

समाजवादि युवा संघ बुटवलमा ५१ सदस्यीय नगर समिति

समाजवादि युवा संघ बुटवलमा ५१ सदस्यीय नगर समिति

संसारपोस्ट संवाददाता · १८ आश्विन २०७८ · 0

बुटवल, १८ असोज । जनता समाजवादी पार्टी (जसपा) को भातृ संगठन समाजवादि युवा संघको बुटवलमा सोमबार भएको भेलाले सुरज हितान मगरको अध्यक्षतामा ५१ सदस्यीय नगर समिति गठन भएको छ । पार्टीलाई उपेन्द्र यादवको नेतृत्व गएपनि भातृ संगठनहरु पनि सक्रिय बनाउने अभियान अन्तर्गत बुटवलमा युवाहरुको उपमहानगरपालिकामा कार्यसमिति गठन गरेको हो । समितिको उपाध्यक्षमा रोनिश श्रेष्ठ, मिना […]

लुम्विनी प्रदेशसभामा दर्ता भएको सञ्चार विधेयक विवादमा

लुम्विनी प्रदेशसभामा दर्ता भएको सञ्चार विधेयक विवादमा

संसारपोस्ट संवाददाता · १७ आश्विन २०७८ · 0

फिर्ता गरी पुनर्लेखन गर्न सांसद तथा सरोकारवालाको माग बुटवल । लुम्बिनी प्रदेशसभामा दर्ता भएको सञ्चार विधेयक फिर्ता गरेर पुनर्लेखन गर्नुपर्ने सांसद तथा सरोकारवालाहरुले बताएका छन् । सत्तारुढ दलका सांसदहरुले नै अहिलेकै हालतमा सञ्चार विधेयक अगाडि बढ्न नसक्ने बताएका छन् । संसदीय मामिला पत्रकार समाज लुम्बिनी प्रदेशले संसद सहयोग परियोजना÷युएनडीपीको सहाकार्यमा आयोजना गरेको सञ्चार विधेयक पुनरावलोकन […]

एमालेको प्रथम विधान महाधिबेशन ललितपुरको गोदावरीमा शुरु

एमालेको प्रथम विधान महाधिबेशन ललितपुरको गोदावरीमा शुरु

संसारपोस्ट संवाददाता · १५ आश्विन २०७८ · 0

काठमाडौं, १५ असोज । नेकपा एमालेको प्रथम विधान महाधिवेशन सुरु भएको छ । ललितपुरको गोदावरी स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको हलमा एमालेको विधान महाधिवेशन सुरु भएको हो । अन्तर्राष्ट्रिय कम्युनिस्ट गीत गाएर एमालेको विधान महाधिवेशन सुरु भएको हो । आज देखि शुरु भएको महाधिबेशन तीन दिनसम्म चल्ने छ । विधान महाधिवेशनमा देशभरका ६ हजारभन्दा बढी प्रतिनिधि […]

लुम्बिनी प्रदेशको राजधानी निर्माण एवं जग्गा प्राप्तिकालागि कार्यदल निर्माण

लुम्बिनी प्रदेशको राजधानी निर्माण एवं जग्गा प्राप्तिकालागि कार्यदल निर्माण

संसारपोस्ट संवाददाता · १४ आश्विन २०७८ · 0

बुटवल, १४ असोज । लुम्बिनी प्रदेश सरकार मन्त्री परिषद् बैठकले लुम्बिनी प्रदेशको राजधानी निर्माण एवं जग्गा प्राप्तिका विषयमा सरोकारवालासँग छलफल एवं सहजीकरणका लागि पर्यटन तथा शहरी विकास मन्त्रालयको सचिवकोे सयोजकत्वमा कार्यदल निर्माण गर्ने निर्णय गरेको छ । यस्तै बैठकले रुकुम पूर्वको भुमे, उत्तरगंगा गाउँपालिकाको वडा थपघट, समायोजन र पाल्पा जिल्लाको वगनासकाली गाउँपालिका केन्द्र परिवर्तन गर्ने […]

लुम्विनी प्रादेशिक अस्पतालको निमित्त मेसुमा डा. ढकाल नियुक्त

लुम्विनी प्रादेशिक अस्पतालको निमित्त मेसुमा डा. ढकाल नियुक्त

संसारपोस्ट संवाददाता · १४ आश्विन २०७८ · 0

बुटवल, १४ असोज । लुम्बिनी प्रदेश सरकारले डा. इन्द्र ढकाललाई लुम्विनी प्रादेशिक अस्पतालको निमित्त मेडिकल सुपरिटेण्डेण्टमा नियुक्त गरेको छ । बिहीबार बसेको लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद्को बैठकले लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनाललाई हटाएर उहांको ठाउंमा डा. ढकाललाई निमित्त मेडिकल सुपरिटेन्डेन्टमा नियुक्त गरेको हो । शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले […]

Posts pagination

Previous 1 … 80 81 82 … 187 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क