Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 80)

राजनीति

एमाले अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलन ध्वस्त पारे : विश्वासी

एमाले अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलन ध्वस्त पारे : विश्वासी

संसारपोस्ट संवाददाता · १३ कार्तिक २०७८ · 0

एमाले अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलन ध्वस्त पारे : विश्वासी भैरहवा, १३ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रिय सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज भागवत विश्वासीले एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलन ध्वस्त पारेको आरोप लगाउनु भएको छ । शनिबार रुपन्देहीको भैरहवामा आयोजित समाजवादी सिद्धार्थनगरको युवा भेलामा बोल्दै विश्वासीले ओलीले आफूलाई संविधान, पार्टी […]

नेपाली काँग्रेस तिलोत्तमा ३ द्वारा शोक सभाको आयोजना

नेपाली काँग्रेस तिलोत्तमा ३ द्वारा शोक सभाको आयोजना

संसारपोस्ट संवाददाता · ३ कार्तिक २०७८ · 0

तिलोत्तमा, ३ कात्तिक । नेपाली काँग्रेस वडा समिति तिलोत्तमा नगरपालिका वडा नम्बर ३ रुपन्देहीले बुधबार पार्टीका वडा सह सचिव मान बहादुर थापाकी माता धनी थापाको निधन भएको नवौं दिनको पुण्य तिथिमा शोक सभा गरेको छ । पार्टीका वडा सहसचिव मानबहादुर थापा र क्रियाशिल सदस्य कुलबहादुर थापाकी माता धनी थापाको २०७८ असोज २६ गते ८२ बर्षको […]

सैनामैना नगरपालिकाले धान वालीमा भएको क्षतिको विवरण संकलन गर्ने

सैनामैना नगरपालिकाले धान वालीमा भएको क्षतिको विवरण संकलन गर्ने

संसारपोस्ट संवाददाता · २ कार्तिक २०७८ · 0

मौरी पालन ब्यवसायलाई टेवा दिन एक घर एक चिउरीको बोट अभियान सैनामैना, २ कात्तिक । रुपन्देहीको सैनामैना नगरपालिकाले अबिरल वर्षाका कारण धान वालीमा भएको क्षतिको विवरण संकलन गर्नेभएको छ । भोलि बुधबारदेखि धान बालीमा भएको क्षतिको विवरण संकलन गर्ने भएको छ । गत आइतबार र सोमबार परेको वर्षाले पाकेर स्याहार्ने बेला भैसकेको धान डुबानमा परी […]

एमाले बुटवलले तोक्यो वडा अधिवेशनका लागि जिम्मेवारी

एमाले बुटवलले तोक्यो वडा अधिवेशनका लागि जिम्मेवारी

संसारपोस्ट संवाददाता · २ कार्तिक २०७८ · 0

बुटवल, २ कात्तिक । नेकपा एमाले बुटवल उपमहानगर कमिटीले यही कात्तिक ६ गते हुने वडा अधिवेशनका लागि सबै शाखामा जिम्मेवारी तोकेको छ । उपमहानगर कमिटीको सोमबार बसेको बैठकले वडा अधिवेशनका लागि उपल्लो तहका नेताहरुलाई अध्यक्ष मण्डल र प्रमुख अतिथिको जिम्मेवारी लिइदिन अनुरोध गर्दै नामावली तय गरेको हो । जस अन्तर्गत बैठकले बुटवल वडा नम्बर १ […]

रुपन्देहीको समृद्धिको लागि सदैव प्रयत्नशिल रहने छु : गृहमन्त्री खाँण

रुपन्देहीको समृद्धिको लागि सदैव प्रयत्नशिल रहने छु : गृहमन्त्री खाँण

संसारपोस्ट संवाददाता · १ कार्तिक २०७८ · 0

बुटवल, १ कात्तिक । नेपाल सरकारको गृहमन्त्री भएपछि करिव ३ महिनामा गृह जिल्ला रुपन्देही आउनु भएका मन्त्री बालकृष्ण खाँणले रुपन्देहीको समृद्धिको लागि सदैव प्रयत्नशिल रहने प्रतिवद्धता जनाउनु भएको छ । रुपन्देहीको विकासले देशकै विकासको आधारशिला तयार गर्ने भएकोले रुपन्देहीको विकासको लागि सार्थक प्रयत्न गर्ने उहाँले बताउनु भयो । गृहमन्त्री भएपछि पहिलो पटक गृह जिल्ला आउनु […]

गृहमन्त्री खाँण मन्त्री बनेपछि पहिलो पटक आज गृह जिल्ला रुपन्देही आउंदै

गृहमन्त्री खाँण मन्त्री बनेपछि पहिलो पटक आज गृह जिल्ला रुपन्देही आउंदै

संसारपोस्ट संवाददाता · १ कार्तिक २०७८ · 0

बुटवल, १ कात्तिक । गृहमन्त्री बालकृष्ण खाँण आज गृह जिल्ला रुपन्देही आउदै हुनुहुन्छ । गत असार २९ गते नेपाल सरकारको गृहमन्त्री भएपछि खाँण पहिलो पटक गृह जिल्ला आउन लाग्नु भएको हो । गृह मन्त्रीको गृह जिल्ला आगमनको स्वागतमा नेपाली काँग्रेस रुपन्देहीले भैरहवा स्थित पार्टी कार्यालयमा बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरेको पार्टी सभापति अब्दुल रज्जाकले […]

गृह मन्त्रालयद्वारा प्रमुख जिल्ला अधिकारीहरुको सरुवा

गृह मन्त्रालयद्वारा प्रमुख जिल्ला अधिकारीहरुको सरुवा

संसारपोस्ट संवाददाता · १ कार्तिक २०७८ · 0

काठमाडौं, १ कात्तिक । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीयो) हरुको सरुवा गरेको छ । असोज ३१ गतेको मन्त्रीस्तरीय निर्णयबाट प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरिएको हो । पाल्पा जिल्लाको प्रमुख जिल्ला अधिकारीमा सहसचिव जगन्नाथ पन्तलाई सरुवा गरिएको छ । पाल्पाका प्रमुख जिल्ला अधिकारी रहनुभएका योगेन्द्रप्रसाद पाण्डेको दशैं अगाडि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएकोले पन्तलाई […]

मोतिपुर घटनामा ४ जनाको मृत्यु, एकको सनाखत ३ जनाको पहिचान खुल्न सकेन

मोतिपुर घटनामा ४ जनाको मृत्यु, एकको सनाखत ३ जनाको पहिचान खुल्न सकेन

संसारपोस्ट संवाददाता · २४ आश्विन २०७८ · 0

बुटवल, २४ असोज । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने समूह र प्रहरीबिच झडप हुँदा चार जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये तीन जनाको सनाखत हुन सकेको छैन भने एक जनाको सनाखत भएको छ । युनिभर्सल मेडिकल कलेज आफ साइन्स (भैरहवा शिक्षण अस्पताल) का जनसम्पर्क अधिकृत सुशिल गुरुङका […]

नेपाली काँग्रेस तिलोत्तमा ३ रुपन्देहीद्वारा जेष्ठ नागरिकलाई सम्मान

नेपाली काँग्रेस तिलोत्तमा ३ रुपन्देहीद्वारा जेष्ठ नागरिकलाई सम्मान

संसारपोस्ट संवाददाता · २३ आश्विन २०७८ · 0

काँग्रेसले जनताको मन जितेर काम गर्नुपर्नेमा जोड तिलोत्तमा, २३ असोज । नेपाली काँग्रेस वडा समिति तिलोत्तमा–३, रुपन्देहीले वडा भित्रका जेष्ठ नागरिकलाई सम्मान गरेको छ । वडा समितिले शनिवार विजया दशमी, दीपावली, नेपाल सम्वत ११४२, छठ पर्व र ईदको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान, बधाई तथा सम्मान कार्यक्रममा वडा भित्र रहेका ७० वर्ष माथिका १२८ […]

लुम्बिनी सरकारले कृषि मैत्री बजेटको ब्यवस्था गरेको छ : कृषि मन्त्री रायमाझी

लुम्बिनी सरकारले कृषि मैत्री बजेटको ब्यवस्था गरेको छ : कृषि मन्त्री रायमाझी

संसारपोस्ट संवाददाता · २३ आश्विन २०७८ · 0

बुटवल, २३ असोज । लुम्बिनी प्रदेशका कृषि खाद्य तथा भूमि ब्यवस्था मन्त्री सुमन शर्मा रायमाझीेले प्रदेश सरकार कृषि मैत्री बन्दै गएको बताउनु भएको छ । आफु बिना विभागिय मन्त्री हुदाँ प्रदेशका विभिन्न जिल्लामा कृषकहरुसँग अन्तरक्रिया गरेर किसानका समस्या पहिचान गरेकाले अव कृषि मन्त्रीको रुपमा किसानका समस्या समाधान गर्ने उहांले बताउनु भयो । रिपोर्टर्स क्लब नेपाल […]

Posts pagination

Previous 1 … 79 80 81 … 187 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क