Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 79)

राजनीति

नेपाली काँग्रेस रुपन्देहीमा सर्वसम्मत नेतृत्व चयन

नेपाली काँग्रेस रुपन्देहीमा सर्वसम्मत नेतृत्व चयन

संसारपोस्ट संवाददाता · १२ मंसिर २०७८ · 0

सभापतिमा रामकृष्ण खाँण र उपसभापतिमा शाह र घिमिरे बुटवल । नेपाली काँग्रेस रुपन्देहीमा सर्वसम्मत नेतृत्व चयन भएको छ । काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार सम्पन्न जिल्ला अधिवेशनबाट दुई कार्यकाल जिल्ला सचिवको जिम्मेवारी बहन गर्नुभएका रामकृष्ण खाँण जिल्ला सभापतिमा सर्वसम्मत रुपमा चयन हुनुभएको हो । अधिबेशनबाट जिल्ला उपसभापतिमा डा. अनिता ढुंगाना शाह र थानेश्वर घिमिरे, […]

बुटवलमा तीन लाख मुल्यको अबैध रेडबुल बरामद

बुटवलमा तीन लाख मुल्यको अबैध रेडबुल बरामद

संसारपोस्ट संवाददाता · २९ कार्तिक २०७८ · 0

भैरहवा, २९ कात्तिक । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नेपाल सरकारबाट प्रतिबन्धित तीन लाख मुल्य बराबरको भारतिय अबैध रेड बुल बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मातहत ईलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय रामनगर बुटवलबाट खटिएको संयूक्त प्रहरी टोलीले कात्तिक २८ गते साँझ बुटवल उप–महानगरपालिका वडा नं.६ नेपालगञ्ज रोड स्थित गोपाल सिद्ध किराना […]

मुल्य बृद्धि फिर्ता नलिए ढुवानीका साधन घर ग्यारेजमा थन्काउने व्यवसायीको चेतावनी

मुल्य बृद्धि फिर्ता नलिए ढुवानीका साधन घर ग्यारेजमा थन्काउने व्यवसायीको चेतावनी

संसारपोस्ट संवाददाता · २९ कार्तिक २०७८ · 0

बुटवल, २९ कात्तिक । पेट्रोलियम पदार्थमा हालै भएको मूल्य वृद्धिले ढुवानी यातायात व्यवसायीको पेशा संकटमा परेको भन्दै ब्यवसायीहरुले तत्काल मुल्य बृद्धि फिर्ता लिन माग गरेका छन् । नेपाल ट्रक यातायात व्यवसायी महासंघ लुम्बिनी प्रदेश र पश्चिमाञ्चल यातायात व्यवसायी समितिले सोमवार सम्युक्त रुपमा विज्ञप्ति जारी गरी मुल्य बृद्धि फिर्ता नलिए ढुवानीका साधन घर ग्यारेजमा थन्काउने चेतावनी […]

स्वर्गीय भण्डारीको स्मृतिमा नेपाली काँग्रेस र संघसंस्थाद्वारा शोक सभा

स्वर्गीय भण्डारीको स्मृतिमा नेपाली काँग्रेस र संघसंस्थाद्वारा शोक सभा

संसारपोस्ट संवाददाता · २८ कार्तिक २०७८ · 0

तिलोत्तमा, २८ कात्तिक । नेपाली काँग्रेसका क्षत्रिय प्रतिनिधी क्याप्टेन प्रेम बहादुर भण्डारीकी धर्म पत्नी स्वर्गीय बालिका भण्डारीको ७ औं दिनको पुण्य तिथिमा नेपाली काँग्रेस, शंकरनगर सामुदायिक बन, विद्यालय तथा विभिन्न सहकारी संस्थाहरुले आज शोक सभा गरेका छन् । रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका वडा नम्वर १ निवासी भण्डारीका पत्नी बालिका भण्डारीको ८७ बर्षको उमेरमा कात्तिक २२ […]

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा नेपाल बन्दको घोषणा

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा नेपाल बन्दको घोषणा

संसारपोस्ट संवाददाता · २५ कार्तिक २०७८ · 0

बुटवल, २५ कात्तिक । पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिको विरोध गर्दै नेपाल कम्यूनिष्ट पार्टीले नेपाल बन्दको घोषणा गरेको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध बन्द सहितका चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले एक वक्तव्य जारी गर्दै कात्तिक २५ गते (बिहीवार) देखि […]

विभिन्न पार्टी परित्याग गरी भैरहवामा ८ सय बढि नेपाली काँग्रेसमा प्रवेश

विभिन्न पार्टी परित्याग गरी भैरहवामा ८ सय बढि नेपाली काँग्रेसमा प्रवेश

संसारपोस्ट संवाददाता · २४ कार्तिक २०७८ · 0

उद्योगी व्यवसायीलाई दुःख नदिन गृहमन्त्री खाँणको सुरक्षा निकायलाई निर्देशन भैरहवा, २४ कात्तिक । रुपन्देहीको भैरहवामा उद्योगी, ब्यवसायी र विभिन्न पार्टीका ८ सय बढी ब्यक्तिहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेपाली काँग्रेस सिद्धार्थनगर नगर कमिटी रुपन्देहीले बुधबार भैरहवामा आयोजना गरेको मन्त्री खाँणको स्वागत, सम्मान, बधाई तथा पार्टी प्रवेश कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष […]

पार्टी सभापति र प्रधानमन्त्री एउटै हुनुपर्छ : गृहमन्त्री खाँण

पार्टी सभापति र प्रधानमन्त्री एउटै हुनुपर्छ : गृहमन्त्री खाँण

संसारपोस्ट संवाददाता · २४ कार्तिक २०७८ · 0

भैरहवा, २४ कात्तिक । नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँणले पार्टीको सभापति र प्रधानमन्त्री एउटै हुनुपर्ने बताउनु भएको छ । उहांले गठबन्धनको सरकारलाई बचाउँदै आउने स्थानीय तथा आम निर्वाचन सफल बनाउनका लागि पार्टी सभापति र प्रधानमन्त्री एउटै हुनुपर्नेमा जोड दिनुभएको हो । नेपाल महिला संघ रुपन्देहीले गृहमन्त्री भई रुपन्देही आगमनका अवसरमा उहांको स्वागत, सम्मान तथा बधाई […]

राष्ट्रिय जनगणना सफल बनाउन रोहिणी गाउँपालिकाको अनुरोध

राष्ट्रिय जनगणना सफल बनाउन रोहिणी गाउँपालिकाको अनुरोध

संसारपोस्ट संवाददाता · २४ कार्तिक २०७८ · 0

भैरहवा, २४ कात्तिक । भोली देखि सुरु हुने दोश्रो चरणको राष्ट्रिय जनगणना सफल बनाउन रोहिणी गाउँपालिकाले अनुरोध गरेको छ । “कोही पनि नछुटौ, कोही पनि नदोहोरिउँ” भन्ने नारा सहित भोली देखी घर घरमा आउने गणकलाई सहयोग गर्न गाउँपालिकाले आग्रह गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै कात्तिक २५ गते देखि मंसिर ९ गते सम्म […]

टिकट पाउनेलाई टिकट नपाउनेले हराउन खोज्नु काँग्रेसका लागि दूर्भाग्य : डा. शेखर कोईराला

टिकट पाउनेलाई टिकट नपाउनेले हराउन खोज्नु काँग्रेसका लागि दूर्भाग्य : डा. शेखर कोईराला

संसारपोस्ट संवाददाता · १७ कार्तिक २०७८ · 0

बुटवल, १७ कात्तिक । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सर्वोच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्र सम्शेर जवराले पदबाट राजीनामा दिएर मार्ग प्रसस्त गर्नुपर्ने बताउनु भएको छ । प्रधानन्यायधीश जवरा कार्यपालिकामा भाग खोज्ने व्यक्ति भएको उल्लेख गदैै नेता कोइरालाले त्यस्ता व्यक्ति बिरुद्ध राजीनामा माग हुनु स्वभाविक भएको बताउनु भयो । नेपाली काँग्रेस गुल्मी रुपन्देही सम्पर्क समितिले […]

गणतन्त्र, संविधान र व्यवस्थाप्रति सबैको स्वामित्व स्थापित गर्न सरकार सफल हुन्छ : गृहमन्त्री खाँण

गणतन्त्र, संविधान र व्यवस्थाप्रति सबैको स्वामित्व स्थापित गर्न सरकार सफल हुन्छ : गृहमन्त्री खाँण

संसारपोस्ट संवाददाता · १४ कार्तिक २०७८ · 0

बुटवल, १४ कात्तिक । कार्यबाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँणले गणतन्त्र, संविधान र अहिलेको व्यवस्थाप्रति सबैको स्वामित्व स्थापित गर्न सरकार सफल हुने विश्वास व्यक्त गर्नुभएको छ । सरकारको मूल दायित्व नागरिकको जीवन रक्षासँगै संविधानको पालना गराउने भएको भन्दै मन्त्री खाँणले यसका लागि संविधानको मूलधारमा नआएका राजनीतिक दलहरूलाई मूल धारमा ल्याउनको लागि सरकारले संवाद थालेको बताउनु […]

Posts pagination

Previous 1 … 78 79 80 … 187 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क