Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 78)

राजनीति

महामन्त्रीका उम्मेदवार रिजालले दिनुभयो रक्षामन्त्रीबाट राजीनामा

महामन्त्रीका उम्मेदवार रिजालले दिनुभयो रक्षामन्त्रीबाट राजीनामा

संसारपोस्ट संवाददाता · १ पुष २०७८ · 0

काठमाडौं, १ पुस । रक्षामन्त्री मिनेन्द्र रिजालले मन्त्री पदबाट राजीनामा दिनुभएको छ । नेपाली क कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिनुभएका मन्त्री रिजालले महामन्त्रीको प्रारम्भिक मत परिणाम आए लगतै राजीनामा घोषणा गर्नुभएको हो । उहांले सभापतिका उम्मेदवार रहनुभएका शेखर कोईरालाको समूहबाट महामन्त्रीमा उम्मेदवारी दिनुभएको छ । मन्त्री रिजालले आफ्नो फेसबुकमा लेख्नुभएको छ–‘नेपाली काँग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा […]

काँग्रेस महामन्त्रीमा गगन थापा र विश्व प्रकाशको अग्रता कायमै

काँग्रेस महामन्त्रीमा गगन थापा र विश्व प्रकाशको अग्रता कायमै

संसारपोस्ट संवाददाता · १ पुष २०७८ · 0

२१२० मत गणना हुंदा थापाको १३८५ शर्माको ८५१ काठमाडौं, १ पुस । नेपाली काँग्रेसको महामन्त्री पदको निर्वाचनमा शेखर कोइराला प्यानलबाट उम्मेदवारी दिनुभएका गगन थापाले अग्रता कायमै राख्नुभएको छ । दोस्रो स्थानमा प्रकाशमान सिंह प्यानलका विश्वप्रकाश शर्मा रहनुभएको छ । २१२० मत गणना हुंदा महामन्त्रीका उम्मेदवार गगन कुमार थापाले सबैभन्दा बढि १३८५ मत प्राप्त गर्नुभएको छ […]

बुटवल राजमार्ग चौराहा देखि गोलपार्क सम्मको सडकमा यात्रा सकसपुर्ण

बुटवल राजमार्ग चौराहा देखि गोलपार्क सम्मको सडकमा यात्रा सकसपुर्ण

संसारपोस्ट संवाददाता · २१ मंसिर २०७८ · 0

सडकको मर्मत कार्य नभएको भन्दै स्थानीय आन्दोलित डि. आर. बन्जाडे बुटवल, २१ मंसिर । बुटवल राजमार्ग चौराहा देखि गोलपार्क सम्मको बाटो मर्मत कार्य नहुँदा समस्या उत्पन्न भएको भन्दै स्थानीयहरु आन्दोलनमा उत्रियका छन् । चुरे तिनाउ संरक्षण समिति बुटवलका नाममा संगठित पीडितहरुले सडक मर्मत सहित पहिरो नियन्त्रणको समुचित व्यवस्थापन र बस्ती सुरक्षित बनाउन माग गर्दै पौष […]

कर्मचारी संगठन सैनामैनामा नयाँ नेतृत्व

कर्मचारी संगठन सैनामैनामा नयाँ नेतृत्व

संसारपोस्ट संवाददाता · २१ मंसिर २०७८ · 0

बुटवल, २१ मंसिर । नेपाल निजामती कर्मचारी संगठन सैनामैना नगरपालिका इकाई समिति रुपन्देहीमा शालिकराम रिजालको अध्यक्षतामा १७ सदस्यीय नयां नेतृत्व चयन भएको छ । समितिको उपाध्यक्षमा स्मिता खनाल, सचिवमा चिरन्जीवि पाण्डे, सह सचिवमा कृष्ण बहादुर के.सी. र कोषाध्यक्षमा रिना गिरी रहेका छन् । यस्तै सदस्यहरुमा प्रदिप गिरी, जोखराज घिमिरे, जनकराज सापकोटा, महेश गैरे, गोमा कुमारी […]

न्यायलयमा भागवण्डाले न्याय क्षेत्रमा बेथिति : चित्रबहादुर केसी

न्यायलयमा भागवण्डाले न्याय क्षेत्रमा बेथिति : चित्रबहादुर केसी

संसारपोस्ट संवाददाता · २१ मंसिर २०७८ · 0

बुटवल, २१ मंसिर । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले न्यायालयमा राजनीतिक भागबण्डा भएका कारणे देशको न्याय क्षेत्रमा बेथिति भएको बताउनुभएको छ । एमाले, कांगे्रस, माओवादी र मधेसवादीले न्यायालयमा भागवण्डा गरेको अध्यक्ष केसीको आरोप छ । राष्ट्रिय जनमोर्चा सैनामैना नगरपालिका रुपन्देहीको मंगलबार सम्पन्न भेलामा बोल्दै अध्यक्ष केसीले न्यायालयमा राजनीतिक भागवण्डा गर्ननहुने बताउनुभयो । पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका […]

काँंग्रेस लुम्बिनी प्रदेशको सभापतिमा अमरसिंह पुन निर्वाचित

काँंग्रेस लुम्बिनी प्रदेशको सभापतिमा अमरसिंह पुन निर्वाचित

संसारपोस्ट संवाददाता · २० मंसिर २०७८ · 0

बुटवल, २० मंसिर । नेपाली काँग्रेस लुम्बिनी प्रदेशको सभापतिमा अमरसिंह पुन विजयी हुनुभएको छ । संस्थापन पक्षका उम्मेदवार भरत शाहलाई पराजित गर्दै पौडेल कोईराला समूहका पुन सभापतिमा विजयी हुनुभएको हो । सभापतिमा विजयी पुनले आफ्ना प्रतिष्प्रधि शाहलाई ८५ मतको अन्तरले पराजित गर्नुभएको हो । पुनले ८५२ मत प्राप्त गर्नुभएको छ भने शाहले ७६७ मत प्राप्त […]

नेपाली काँग्रेस लुम्बिनी प्रदेश अधिवेशनमा मतदान सकियो

नेपाली काँग्रेस लुम्बिनी प्रदेश अधिवेशनमा मतदान सकियो

संसारपोस्ट संवाददाता · १८ मंसिर २०७८ · 0

१६ सय ७० मतदातामा १६ सय ३१ जनाले गरे मतदान भैरहवा, १८ मंसिर । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । बिहान सवा १० बजेदेखि शुरु भएको मतदान सांझ साढे ५ वजे सम्म भएको थियो । लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा गृहमन्त्री […]

काँग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुन्छ :गृहमन्त्री खाँण

काँग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुन्छ :गृहमन्त्री खाँण

संसारपोस्ट संवाददाता · १५ मंसिर २०७८ · 0

बुटवल, १५ मंसिर । गृहमन्त्री तथा नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले काँग्रेस कमजोर हुँदा लोकतन्त्र र नागरिक अधिकार कमजोर हुने भएकाले अपसी सहमति र एकताबाट पार्टीलाई मजबुद बनाउनु पर्ने बताउनु भएको छ । नेपाली काँग्रेस रुपन्देहीले मंगलबार साँझ भैरहवामा आयोजना गरेको नवनिर्वाचित जिल्ला, क्षेत्र, नगर, तथा महासमिति, महाधिवेशन र प्रदेश प्रतिनिधिका लागि आयोजना गरेको शुभकामना […]

तिलोत्तमामा नगरस्तरीय सरसफाई ७९ औं श्रृंखलामा

तिलोत्तमामा नगरस्तरीय सरसफाई ७९ औं श्रृंखलामा

संसारपोस्ट संवाददाता · १५ मंसिर २०७८ · 0

तिलोत्तमा, १५ मंसिर । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सञ्चालित समुदायमा आधारित सरसफाई अभियान; ७९ औं श्रृंखलामा पुगेको छ । कोभिड—१९ को कारण प्रभावित सरसफाई अभियानले केही समययता निरन्तरता पाएसँगै समुदाय स्तरमा हुने सरसफाईमा नगरबासीहरु पुनः सक्रिय हुन थालेका छन् । ७९ औं श्रृंखला अन्तर्गत् बुधबार वडा नं. २ को तपाहालाइनमा नगरस्तरीय सरसफाई गरिएको छ । नगर […]

नेपाली काँग्रेस महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक

नेपाली काँग्रेस महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक

संसारपोस्ट संवाददाता · १३ मंसिर २०७८ · 0

काठमाडौं, १३ मंसिर । नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिले प्रदेश र केन्द्रीय निर्वाचन कार्यतालिका प्रकाशन गरेको छ । निर्वाचन समितिले आज (सोमबार) साँझ प्रदेश र केन्द्रको निर्वाचन कार्यतालिका प्रकाशन गरेको हो । प्रकाशित कार्यतालिका अनुसार यही मंसिर १६ गते बिहान १० बजे प्रदेश निर्वाचनको मतदाता नामावली प्रकाशन गरिने छ । यस्तै मंसिर १७ गते बिहान […]

Posts pagination

Previous 1 … 77 78 79 … 187 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क