Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल राजमार्ग चौराहा देखि गोलपार्क सम्मको सडकमा यात्रा सकसपुर्ण
रुपन्देहीको तिलोत्तमामा विवादका कारण स्थगित मतगणना सुरु

रुपन्देहीको तिलोत्तमामा विवादका कारण स्थगित...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एमाले जिल्ला अध्यक्षको वडा बुटवल १३ मा कांग्रेसका पुन दोस्रोपटक निर्वाचित

एमाले जिल्ला अध्यक्षको वडा बुटवल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
रुपन्देहीको देवदहमा मेयर र उपमेयर एमालेका खरेल र गुरुङ निर्वाचित

रुपन्देहीको देवदहमा मेयर र उपमेयर...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

बुटवल राजमार्ग चौराहा देखि गोलपार्क सम्मको सडकमा यात्रा सकसपुर्ण

संसारपोस्ट संवाददाता · २१ मंसिर २०७८ · 0
बुटवल राजमार्ग चौराहा देखि गोलपार्क सम्मको सडकमा यात्रा सकसपुर्ण
90
SHARES
ShareTweet

सडकको मर्मत कार्य नभएको भन्दै स्थानीय आन्दोलित
डि. आर. बन्जाडे
बुटवल, २१ मंसिर । बुटवल राजमार्ग चौराहा देखि गोलपार्क सम्मको बाटो मर्मत कार्य नहुँदा समस्या उत्पन्न भएको भन्दै स्थानीयहरु आन्दोलनमा उत्रियका छन् । चुरे तिनाउ संरक्षण समिति बुटवलका नाममा संगठित पीडितहरुले सडक मर्मत सहित पहिरो नियन्त्रणको समुचित व्यवस्थापन र बस्ती सुरक्षित बनाउन माग गर्दै पौष २६ गते बुटवल बन्दको आह्वान गरेका छन् ।
समितिले झुम्सा खानेपानी योजना तुरुन्त सम्पन्न गर्नुपर्ने, ज्योतिनगर, लक्ष्मिनगर पाखापानी वडा नम्वर १, पाखापानी वाड २ र वडा नम्वर ६ को ताइवान टोल माथिको पहिरोको नियन्त्रण गरी बस्तीलाई तत्काल सुरक्षित गनुपर्ने माग राखी दुई महिने संर्घषका कार्यक्रम सार्वजनिक गरेको छ ।
मंगलवार दिउसो नागरिक समाजका अगुवा र संस्थाबीच छलफल गरेको समितिले सांझ सडक मै पत्रकार सम्मेलन गरेको हो । पत्रकार सम्मेलनमा कार्यक्रमहरु सार्वजनिक गर्दै समितिका अध्यक्ष कमल गौतमले बुधवार नागरिक समाज तथा सरोकारवाला संघको अगुवाइमा जिल्ला प्रशासन कार्यालय, मुख्यमन्त्रीको कार्यालय र बुटवल उपमहानगरपालिकाको कार्यलयमा समस्या समाधानका लागि ध्यानाकर्षण गराउने बतानुभयो ।
त्यस्तै समितिले पौष ३ गते सम्म राजनीतिक दल, विभिन्न संघसंस्था, नेपाल सरकारका सम्बन्धित कार्यालयहरुमा ज्ञापन पत्र दिने, पौष ४ गते सडक विभागमा धर्ना दिने कार्यक्रम सार्वजनिक गरेको छ । पौष ६ गते खानेपानी संस्थानमा धर्ना दिई पौष ८ गते प्रदेश वन मन्त्रालयमा धर्ना दिने कार्यक्रम समितिले बनाएको छ । समितिले पौष १५ गते नगरपालिकामा धर्ना, पौष १८ गते मुख्यमन्त्रीको कार्यालयमा धर्ना दिनेछ । पौष २३ गते एक घण्टा चक्काजामको कार्यक्रम बनाएको समितिले पौष २५ गते नारासुलुस गर्ने जनाएको छ ।

≪ Previous Post

कर्मचारी संगठन सैनामैनामा नयाँ नेतृत्व

Next Post ≫

गैडाको खाग सहित अर्घाखाँचीका तीन जना बुटवलबाट पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क