Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ महामन्त्रीका उम्मेदवार रिजालले दिनुभयो रक्षामन्त्रीबाट राजीनामा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

महामन्त्रीका उम्मेदवार रिजालले दिनुभयो रक्षामन्त्रीबाट राजीनामा

संसारपोस्ट संवाददाता · १ पुष २०७८ · 0
महामन्त्रीका उम्मेदवार रिजालले दिनुभयो रक्षामन्त्रीबाट राजीनामा
60
SHARES
ShareTweet

काठमाडौं, १ पुस । रक्षामन्त्री मिनेन्द्र रिजालले मन्त्री पदबाट राजीनामा दिनुभएको छ । नेपाली क कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिनुभएका मन्त्री रिजालले महामन्त्रीको प्रारम्भिक मत परिणाम आए लगतै राजीनामा घोषणा गर्नुभएको हो । उहांले सभापतिका उम्मेदवार रहनुभएका शेखर कोईरालाको समूहबाट महामन्त्रीमा उम्मेदवारी दिनुभएको छ ।
मन्त्री रिजालले आफ्नो फेसबुकमा लेख्नुभएको छ–‘नेपाली काँग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक मत परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु । अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु ।’

≪ Previous Post

काँग्रेस महामन्त्रीमा गगन थापा र विश्व प्रकाशको अग्रता कायमै

Next Post ≫

काँंग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश निर्वाचित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क