Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ काँग्रेस महामन्त्रीमा गगन थापा र विश्व प्रकाशको अग्रता कायमै
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

काँग्रेस महामन्त्रीमा गगन थापा र विश्व प्रकाशको अग्रता कायमै

संसारपोस्ट संवाददाता · १ पुष २०७८ · 0
काँग्रेस महामन्त्रीमा गगन थापा र विश्व प्रकाशको अग्रता कायमै
90
SHARES
ShareTweet

२१२० मत गणना हुंदा थापाको १३८५ शर्माको ८५१
काठमाडौं, १ पुस । नेपाली काँग्रेसको महामन्त्री पदको निर्वाचनमा शेखर कोइराला प्यानलबाट उम्मेदवारी दिनुभएका गगन थापाले अग्रता कायमै राख्नुभएको छ । दोस्रो स्थानमा प्रकाशमान सिंह प्यानलका विश्वप्रकाश शर्मा रहनुभएको छ । २१२० मत गणना हुंदा महामन्त्रीका उम्मेदवार गगन कुमार थापाले सबैभन्दा बढि १३८५ मत प्राप्त गर्नुभएको छ भने दास्रो स्थानमा रहनुभएका विश्व प्रकाश शर्माले ८५१ मत प्राप्त गर्नुभएको छ ।
पार्टी सभापति शेरबहादुर देउवा प्यानलका उम्मेदवार प्रकाशशरण महत र प्रदीप पौडेल थापा र शर्मा भन्दा पछि पर्नुभएको छ । तेस्रो स्थानका लागि पौडेल र महतबीच तीव्र प्रतिस्पर्धा छ । ताजा मत परिणाम अनुसार महतले ६९८ र पौडेलले ६२१ मत प्राप्त गर्नुभएको छ ।
शेखर कोइराला प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिनुभएका अर्का उम्मेदवार मिनेन्द्र रिजालले ३६५ मत प्राप्त गर्नुभएको छ भने अर्का उम्मेदवार विमलेन्द्र निधि समूहका डाक्टर राजाराम कार्कीले भने ५९ मत प्राप्त गर्नुभएको छ ।

≪ Previous Post

कुवंरवर्तीले चुम्यो तिलोत्तमा नगर स्तरीय राष्ट्रपति रनिङसिल्डको उपाधी

Next Post ≫

महामन्त्रीका उम्मेदवार रिजालले दिनुभयो रक्षामन्त्रीबाट राजीनामा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क