Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 77)

राजनीति

सर्बोत्कृष्ट बाणगंगा नगरपालिका : सेवाग्राहीलाई सास्ती

सर्बोत्कृष्ट बाणगंगा नगरपालिका : सेवाग्राहीलाई सास्ती

संसारपोस्ट संवाददाता · १२ पुष २०७८ · 0

कमजोर व्यवस्थापन, गैह्र जिम्मेवार कर्मचारी कमल चौधरी कपिलबस्तु, १२ पुस । बाहिर जति सुन्दर देखिए पनि भित्र–भित्र समस्याको जालो बन्दै छ, बाणगंगा नगरपालिका । शुसासन तथा सेवा प्रवाहको क्षेत्रमा देशकै सर्बोत्कृष्ट नगरपालिकाको रुपमा परिचित यस नगरपालिकामा जनतालाई राम्रो सेवा सुविधा हुन नसक्द शुसासन तथा सेवा प्रवाहको क्षेत्रमा सर्वोत्कृष्ट नगरपालिका किन भयो, भन्ने प्रश्न समेत उठ्न […]

बुटवलमा सञ्चालन हुने चौथो ब्यापार मेलाको तयारी पुरा

बुटवलमा सञ्चालन हुने चौथो ब्यापार मेलाको तयारी पुरा

संसारपोस्ट संवाददाता · ७ पुष २०७८ · 0

मेलामा ५० करोड कारोबार हुने अपेक्षा बुटवल, ७ पुस । यही पुस ८ गते विहिवार देखि बुटवलमा सञ्चालन हुन लागेको चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेलाको तयारी पुरा भएको छ । उद्योग ब्यापार संघ बुटवलको आयोजनामा बुटवल देवीनगर रंगशाला नजिकको खुलाचौरमा पुस २० गतेसम्म सञ्चालन हुने मेलाको बिहीबार दिउसो २ बजे उद्घाटन हुने कार्यक्रम […]

नेपाली काँग्रेस लुम्बिनी प्रदेशको खुल्ला सदस्यमा केसी र कँडेल,महिलातर्फ शिला शर्मा विजयी

नेपाली काँग्रेस लुम्बिनी प्रदेशको खुल्ला सदस्यमा केसी र कँडेल,महिलातर्फ शिला शर्मा विजयी

संसारपोस्ट संवाददाता · ७ पुष २०७८ · 0

बुटवल, ७ पुस । नेपाली कांग्रेसको १४ औं महाधिबेशन अन्तर्गत भएको निर्वाचनको नतिजा सार्वजनिक हुने क्रम चलिरहेको छ । यसै अन्तर्गत लुम्बिनी प्रदेशतर्फको केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक भएको छ । लुम्बिनी प्रदेश तर्फका दुईजना खुल्ला केन्द्रीय सदस्यमा गुल्मीका चन्द्रबहादुर केसी र नवलपरासीका देवेन्द्रराज कँडेल निर्वाचित हुनुभएको छ । सदस्यमा निर्वाचित केसी गुल्मीका पूर्व पार्टी […]

एमसीसी संशोधन होइन खारेज गर्नुपर्छ : चित्रबहादुर

एमसीसी संशोधन होइन खारेज गर्नुपर्छ : चित्रबहादुर

संसारपोस्ट संवाददाता · ६ पुष २०७८ · 0

बुटवल, ६ पुस । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्राघाती मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संशोधन नगरेर खारेज गर्नुपर्ने बताउनु भएको छ । बहुसंख्यक नेपाली जनता एमसीसीको बिरुद्वमा रहेको भन्दै अध्यक्ष केसीले एमसीसी नेपाल र नेपालीको हितमा छैन भन्ने जनताले बुझे पनि सत्तामा बस्नेहरुले भ्रम फैलाएको टिप्पणि गर्नुभयो । एमसीसीका बिरुद्व मंगलबार बुटवलमा आयोजित बिरोध […]

नेपाली काँग्रेसको खुला केन्द्रीय सदस्यमा ३५ जना निर्वाचित, शशांकलाई सबैभन्दा बढि मत

नेपाली काँग्रेसको खुला केन्द्रीय सदस्यमा ३५ जना निर्वाचित, शशांकलाई सबैभन्दा बढि मत

संसारपोस्ट संवाददाता · ४ पुष २०७८ · 0

काठमाडौं, ४ पुस । नेपाली काँंग्रेसको १४ औं महाधिवेशन अन्र्तगत खुलातर्फको केन्द्रिय सदस्यको मत गणना सकिएको छ । निर्वाचन समितिले आईतबार सांझ सार्वजनिक गरेको मतपरिणाम अनुसार डा. शशांक कोईराला सबै भन्दा बढि मत पाएर निर्वाचित हुनुभएको छ । उहांले ३८३६ मत प्राप्त गर्नुभएको छ । कोइराला पछि एनपी साउद, बालकृष्ण खाँण, उदयशम्शेर राणा, रामहरि खतिवडा, […]

काँग्रेस खुला केन्द्रीय सदस्यको मत गणना सकियो, शशांकलाई बढि मत

काँग्रेस खुला केन्द्रीय सदस्यको मत गणना सकियो, शशांकलाई बढि मत

संसारपोस्ट संवाददाता · ४ पुष २०७८ · 0

काठमाडौं, ४ पुस । नेपाली काँंग्रेसको १४ औं महाधिवेशन अन्र्तगत खुलातर्फको केन्द्रिय सदस्यको मत गणना सकिएको छ । खुला केन्द्रीय सदस्यको मतगणना सकिएर निर्वाचन समितिले केहीबेरमा अन्तिम मतपरिणाम सार्वजनिक गर्दैछ । नेपाली काँग्रेसको विधानमा खुला केन्द्रीय सदस्यको संख्या ३५ जना निर्वाचित हुने उल्लेख छ । १४ औं महाधिबेशनमा ३५ जना खुला सदस्यका लागि ९९ जना […]

काँग्रेसको खुला केन्द्रीय सदस्यमा १५८९ मत गणना

काँग्रेसको खुला केन्द्रीय सदस्यमा १५८९ मत गणना

संसारपोस्ट संवाददाता · ३ पुष २०७८ · 0

काठमडौं, ३ पुस । नेपाली काँग्रेस केन्द्रीय सदस्य (खुलातर्फ) को मतगणना जारी छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा शनिबार बिहान १०ः३० बजेदेखि खुला केन्द्रीय सदस्यमा मतगणना भइरहेको छ । काँग्रेसमा ३५ जना खुलातर्फबाट केन्द्रीय सदस्य निर्वाचित हुनेमा ९९ जना उम्मेदवार रहेका छन् । खुल्ला केन्द्रीय सदस्यमा १५८९ मत गन्दा शशांक कोइरालाले १३१३ मत प्राप्त गर्नुभएको […]

‘जि.पि. कोईराला स्मृति पत्रकारिता पुरस्कार–२०७६’ पत्रकार ढकाललाई

‘जि.पि. कोईराला स्मृति पत्रकारिता पुरस्कार–२०७६’ पत्रकार ढकाललाई

संसारपोस्ट संवाददाता · १ पुष २०७८ · 0

बुटवल, १ पुस । नेपाल प्रेस युनियन रुपन्देहीले ‘गिरिजाप्रसाद कोईराला स्मृति पत्रकारिता पुरस्कार–२०७६’ पत्रकार हरिष ढकाललाई प्रदान गर्ने निर्णय गरेको छ । नेपाल प्रेस युनियन रुपन्देहीको बिहिबार बुटवलमा बसेको कार्यसमिति बैठकले उक्त पुरस्कार युनियन रुपन्देहीका सल्लाहकार नेपाल टेलिभिजनमा कार्यरत पत्रकार ढकाललाई प्रदान गर्ने निर्णय गरेको हो । युनियन रुपन्देहीका सल्लाहकार छवि पाण्डे संयोजक रहेको छनौट […]

तिलोत्तमामा नगरस्तरीय सरसफाई ८० औं श्रृंखलामा

तिलोत्तमामा नगरस्तरीय सरसफाई ८० औं श्रृंखलामा

संसारपोस्ट संवाददाता · १ पुष २०७८ · 0

तिलोत्तमा, १ पुस । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सञ्चालित समुदायमा आधारित सरसफाई अभियान; ८० औं श्रृंखलामा पुगेको छ । ८० औं श्रृंखला अन्तर्गत् बिहीबार वडा नं. ३ को सीमानगरमा नगरस्तरीय सरसफाई गरिएको छ । कोभिड—१९ को कारण प्रभावित सरसफाई अभियानले केही समययता निरन्तरता पाएसँगै समुदाय स्तरमा हुने सरसफाईमा नगरबासीहरु पुनः सक्रिय हुन थालेका छन् । जनप्रतिनिधि, […]

काँंग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश निर्वाचित

काँंग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश निर्वाचित

संसारपोस्ट संवाददाता · १ पुष २०७८ · 0

काठमाडौं, १ पुस । नेपाली काँग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित हुनुभएको छ । काठमाडौंमा सम्पन्न १४औं महाधिवेशनमा शेखर कोईराला प्यानलका गगन थापा र प्रकाशमान सिंह प्यानलका विश्वप्रकाश शर्मा महामन्त्रीमा निर्वाचित हुनुभएको हो । महामन्त्रीका लागि अलग अलग प्यानलबाट ६ जनाले उम्मेदवारी दिएका थिए । महामन्त्रीका लागि भएको निर्वाचनमा ४६८२ मत खसेकोमा थापाले […]

Posts pagination

Previous 1 … 76 77 78 … 187 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क