भैरहवा, २१ माघ । रुपन्देहीमा क्रियाशिल विभिन्न रानीतिक दलका जिल्ला सभापतिहरुले जिल्लाको सुकुम्वासी समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोग रुपन्देहीलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । राष्ट्रिय भूमि आयोग रुपन्देहीको कार्यालय भैरहवामा आज नेपाली काँग्रेस, नेकपा एमाले, माओबादी केन्द्र, राष्ट्रिय जनमोर्चालगायतका ६ दलका जिल्ला सभापतिहरुको संयुक्त बैठकमा उनीहरुले सुकुम्बासी समस्या सबैको साझा समस्या भएकोले यस्लाइ […]