Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 75)

राजनीति

तिलोत्तमामा सुकुम्बासी समस्या समाधानको काम अघि बढ्ने

तिलोत्तमामा सुकुम्बासी समस्या समाधानको काम अघि बढ्ने

संसारपोस्ट संवाददाता · ४ फाल्गुन २०७८ · 0

तिलोत्तमा, फागुन ४ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले राष्ट्रिय भूमि आयोगसँग कार्यसम्झौता गरेको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीहरुको समस्या समाधान गर्न नगरपालिकाले आयोगसँग बुधबार कार्यसम्झौता गरेको हो । नगर प्रमुख बासुदेव घिमिरे र प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली आयोगको काठमाडौं स्थित कार्यालयमैं पुगेर कार्यसम्झौता गरेसँगै अब भूमि समस्या समाधानका बाँकी काम अघि बढ्ने […]

कपिलवस्तुमा यातायात व्यवस्था सेवा कार्यालय

कपिलवस्तुमा यातायात व्यवस्था सेवा कार्यालय

संसारपोस्ट संवाददाता · ४ फाल्गुन २०७८ · 0

बुटवल, ४ फागुन । कपिलवस्तुको सदरमुकाम तौलिहवामा यातायात व्यवस्था सेवा कार्यालय सञ्चालनमा आएको छ । कपिलवस्तु नगरपालिकाको भवनमा स्थापना भएको सेवा कार्यालयको लुम्बिनी प्रदेशका भौतिक पूर्वधार विकास मन्त्री सहसराम यादव र श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्री पुर्मती ढेंगामगरले बुधबार संयक्तरुपमा उद्घाटन गर्नुभएको हो । कपिलवस्तु र अर्घाखाँची दुई जिल्लाका सेवाग्राहीलाई सेवा दिने गरी सञ्चालनमा […]

प्रधानन्यायाधीश विरुद्धको महाभियोग प्रस्तावको एमालेले प्रतिवाद गर्ने

प्रधानन्यायाधीश विरुद्धको महाभियोग प्रस्तावको एमालेले प्रतिवाद गर्ने

संसारपोस्ट संवाददाता · १ फाल्गुन २०७८ · 0

काठमाडौं, १ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराविरुद्ध सत्ता गठबन्धनले दर्ता गरेको महाभियोग प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरेको छ । आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको एमालेको सचिवालय बैठकले प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरेको हो । महाअभियोग प्रस्तावलाई एमालेले गम्भीर षड्यन्त्रपूर्ण र अदालतमाथिको प्रहार भनेको छ । […]

प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता

प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता

संसारपोस्ट संवाददाता · १ फाल्गुन २०७८ · 0

काठमाडौं, १ फागुन । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ । सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकिृत समाजवादी)लगायत ९८ जना सांसदहरूले हस्ताक्षर गरेर संसद् सचिवालयमा प्रधानन्यायाधीश राणाविरूद्ध महाभियोग प्रस्ताव दर्ता गरेका हुन् । महाअभियोग प्रस्तावमा लोकतन्त्र, मानवअधिकार, जनताको न्याय, विधिको शासन, संवैधानिक सर्वोच्चता एवं स्वतन्त्र, सक्षम, निश्पक्ष […]

पश्चिम नवलपरासीमा यातायात सेवा कार्यालय स्थापना

पश्चिम नवलपरासीमा यातायात सेवा कार्यालय स्थापना

संसारपोस्ट संवाददाता · १ फाल्गुन २०७८ · 0

जनतालाई पायक पर्ने ठाउँबाट सेवा प्रवाह गर्नु नै संघीयताको मर्म : मन्त्री ढेगा नवलपरासी, १ फागुन । लुम्बिनी प्रदेशकी श्रम,रोजगार तथा यातायात ब्यवस्था मन्त्री पुर्मती ढेंगा मगरले जनतालाई पायक पर्ने ठाउँबाट सहज रुपमा सेवा प्रवाह गर्नु नै संघीयताको मर्म भएको बताउनु भएको छ । आइतबार नवलपरासी पश्चिम सदरमुकाम रामग्राम–४ मा यातायात ब्यवस्था सेवा कार्यालयको उद्घाटन […]

एमसीसी बिरुद्ध नेकपा (एकीकृत समाजवादी)को बुटवलमा प्रदर्शन

एमसीसी बिरुद्ध नेकपा (एकीकृत समाजवादी)को बुटवलमा प्रदर्शन

संसारपोस्ट संवाददाता · १ फाल्गुन २०७८ · 0

बुटवल, १ फागुन । अमेरिकी सहयोग परियोजना एमसीसी बिरुद्ध नेकपा (एकीकृत समाजवादी) पार्टी रुपन्देहीले बुटवलमा प्रदर्शन गरेको छ । पार्टीको आह्वानमा सो पार्टीका भातृसंगठनहरुले एमसीसी विरुद्ध प्रदर्शन गरेका हुन् । नेकपा (एकीकृत समाजवादी) र पार्टीका भातृसंस्थाहरुको संयुक्त आयोजनामा एमसीसी राष्ट्रिय हित विपरित रहेको भन्दै आईतबार बुटवलको ट्राफिकचोकमा विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागि पार्टीका […]

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवस दाङको देउखुरीमा मनाउने

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवस दाङको देउखुरीमा मनाउने

संसारपोस्ट संवाददाता · १ फाल्गुन २०७८ · 0

बुटवल, १ फागुन । प्रदेश राजधानीका सबै गतिबिधि अस्थायी राजधानी बुटवलबाट संचालन भएपनि लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवस भने संसदले तोकेको दाङको देउखुरीमा मनाउने भएको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले आईतबार बुटवलमा पत्रकार सम्मेलन गर्दै दाङमा मनाउन लागिएको स्थापना दिवस मनाउने तयारी पुरा भएको बताउनु भयो । पत्रकार […]

काँग्रेसले अधिबेशन गर्न बाँकी १६ जिल्लाको अधिबेशन फागुन १३ गते गर्ने

काँग्रेसले अधिबेशन गर्न बाँकी १६ जिल्लाको अधिबेशन फागुन १३ गते गर्ने

संसारपोस्ट संवाददाता · २८ माघ २०७८ · 0

काठमाडौँ, २८ माघ । नेपाली काँग्रेसले अधिवेशन गर्न बाँकी १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने भएको छ । कार्यसम्पादन समिति बैठकको निर्णय बमोजिम निर्वाचन समितिको शुक्रबार बसेको बैठकले फागुन १३ गते अधिवेशन गर्ने निर्णय गरेको हो । निर्वाचन समितिकाअनुसार मधेसका ८ जिल्लासहित १६ जिल्लाको अधिवेशन फागुन १३ गतेभित्र सम्पन्न गर्ने तयारी गरिएको छ । […]

सिद्धार्थनगर ३ मा एकिकृत समाजवादी युवा संघको वडा कमिटि गठन

सिद्धार्थनगर ३ मा एकिकृत समाजवादी युवा संघको वडा कमिटि गठन

संसारपोस्ट संवाददाता · २३ माघ २०७८ · 0

भैरहवा, २३ माघ । नेकपा (एकीकृत समाजवादी)को भातृ संगठन युवा संघ नेपालले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ मा २६ सदस्यीय वडा कमिटी गठन गरेको छ । जसको अध्यक्षमा बिक्रम जोशी, उपाध्यक्षमा सिकन्दर चुरिहार, सचिवमा पवनेस त्रिपाठी, कोषाध्यक्षमा सुरज सहानी, सह–सचिवमा झबिन्द्र तेली र निश्चल मानन्धर छन् । यस्तै, संगठनको सदस्यहरुमा सन्दिप अधिकारी, मुकदहर चुरिहार, तुलबहादुर […]

प्रदेश सभालाई अन्यौलमा नराख्न प्रदेश प्रमुख शेरचनको आग्रह

प्रदेश सभालाई अन्यौलमा नराख्न प्रदेश प्रमुख शेरचनको आग्रह

संसारपोस्ट संवाददाता · २१ माघ २०७८ · 0

बुटवल, २१ माघ । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले ऐन कानुन वनाउने प्रदेश सभालाई अन्यौलमा नराख्न र सुचारु गर्न आग्रह गर्नुभएको छ । लुम्बिनी प्रदेश सभाको चौथो स्थापना दिवसको अवसरमा भर्चुअल रुपमा सम्बोधन गर्दै शेरचनले दलहरु बीचको मतभिन्नतालाई छुट्टै छलफलको विषय बनाएर संसद सुचारु गर्न आह्वान गर्नुभयो । प्रदेश सभाका समस्या आपसी छलफल र […]

Posts pagination

Previous 1 … 74 75 76 … 187 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क