Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ काँग्रेसले अधिबेशन गर्न बाँकी १६ जिल्लाको अधिबेशन फागुन १३ गते गर्ने
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

काँग्रेसले अधिबेशन गर्न बाँकी १६ जिल्लाको अधिबेशन फागुन १३ गते गर्ने

संसारपोस्ट संवाददाता · २८ माघ २०७८ · 0
काँग्रेसले अधिबेशन गर्न बाँकी १६ जिल्लाको अधिबेशन फागुन १३ गते गर्ने
110
SHARES
ShareTweet

काठमाडौँ, २८ माघ । नेपाली काँग्रेसले अधिवेशन गर्न बाँकी १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने भएको छ । कार्यसम्पादन समिति बैठकको निर्णय बमोजिम निर्वाचन समितिको शुक्रबार बसेको बैठकले फागुन १३ गते अधिवेशन गर्ने निर्णय गरेको हो ।
निर्वाचन समितिकाअनुसार मधेसका ८ जिल्लासहित १६ जिल्लाको अधिवेशन फागुन १३ गतेभित्र सम्पन्न गर्ने तयारी गरिएको छ ।
काँग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार जिल्ला कार्यसमितिको निर्वाचन सम्पन्न भईसकेका तर कुनै वडा, पालिका, प्रदेश सभा क्षेत्र र महासमिति सदस्यको निर्वाचन हुन बाँकी रहेका पद र तहको निर्वाचन फागुन १० गतेभित्र सम्पन्न गर्नका लागि सम्वन्धित जिल्ला कार्य समितिलाई अधिकार प्रत्यायोजन गरिएको छ ।
नेपाली काँग्रेसले अधिबेशन हुन बाँकी जिल्लाको अधिबेशनका लागि माघ १५ गतेको मिति तोकेको थियो । तर कोरोनाका कारण अधिबेशन स्थगित गरिएको थियो ।
अधिबेशन हुन बाँकी जिल्लामा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाम रहेका छन् ।

≪ Previous Post

सिद्धार्थनगर ३ मा एकिकृत समाजवादी युवा संघको वडा कमिटि गठन

Next Post ≫

स्वर्गीय खेम पुनको स्मृतिमा शोक सभा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क