Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ स्वर्गीय खेम पुनको स्मृतिमा शोक सभा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

स्वर्गीय खेम पुनको स्मृतिमा शोक सभा

संसारपोस्ट संवाददाता · १ फाल्गुन २०७८ · 0
स्वर्गीय खेम पुनको स्मृतिमा शोक सभा
60
SHARES
ShareTweet

बुटवल, १ फागुन । भौतिक रुपमा मरेर गएपनि सदा अमर रहने गरी स्वर्गीय हुनुभएका खेमराज पुनको आफु वाँच्ने र अरुलाई बचाउने जिवन दर्शन थियो । हारेर पनि जित्ने र मरेर पनि बाच्नेहरुको सूचिमा बुटवल निवासी स्वर्गीय पुनलाई लिन सकिन्छ ।
उहाँले सामाजिक क्षेत्रमा गरेको योगदानको चर्चा गर्ने हो भने उहाँले प्रत्यक्ष रुपमा १ करोड ३२ लाख रुपैयाँको खेमओमी पुन कल्याणकारी प्रतिष्ठान संचालन गरी खान र पढ्न नपाएका गरीबहरुको अभिभावक वन्नु भएको थियो । पुनको ५९ वर्षको उम्मेरमा ज्यान गएकोमा अधिकांसका आखां अझै ओभाएका छैनन् । गुल्मेली सम्र्पक समाज रुपन्देहीका संस्थापक तथा जेष्ठ नागरिक मिलन केन्द्र तिलोत्तमा ४ का अध्यक्ष पुनको सम्झनामा उहांको निधन भएको ५ आंै दिनको पुन्य तिथिमा विभिन्न ४ वटा सामाजिक संस्थाले सामुहिक रुपमा श्रद्धाञ्जली सभा गरेर स्वर्गीय पुनको स्मरण गरेका छन् ।
गुल्मेली सम्र्पक समाज रुपन्देही, श्रृँगेश्वर धाम तिलोत्तमा ४, जेष्ठ नागरिक मिलन केन्द्र र रेसुङ्गा अलौकिक सहकारी संस्थाले सामुहिक रुपमा शोक सभाको आयोजना गरेका हुन् । सामाजिक क्षेत्रमा सबैको प्ररेणाका स्रोत रहनुभएका पुन भौतिक रुपमा नरहेता पनि उहाँको योगदान र चाहानाहरुलाई सम्पर्क समाजले पुरा गर्ने गुल्मेली सम्र्पक समाज रुपन्देहीका अध्यक्ष डा. नारायण प्रसाद पन्थले प्रतिवद्धता जनाउनु भयो ।
खेमओमी पुन कल्याणकारी प्रतिष्ठानका संरक्षक, औषधी व्यवसायी संघ लगायत दर्जन बढी संघ संस्थामा आवद्ध पुनले समाजमा गरेको सामाजिक योगदानलाई हुने खानेहरुले अनुसरण गर्न जरुरी छ । विसं २०१९ साल मंसिर १७ गते गुल्मीको भार्सेमा जन्मिनु भएका पुन बुटवलका सफल औषधी व्यवसायीका रुपमा समेत चिरपरिचित रहेको धामका सचिव केशवराज पोखरेलले बताउनु भयोे ।

≪ Previous Post

काँग्रेसले अधिबेशन गर्न बाँकी १६ जिल्लाको अधिबेशन फागुन १३ गते गर्ने

Next Post ≫

जवर्जस्ती करणी मुद्धाको फरार प्रतिवादी पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क