Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ जवर्जस्ती करणी मुद्धाको फरार प्रतिवादी पक्राउ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

जवर्जस्ती करणी मुद्धाको फरार प्रतिवादी पक्राउ

संसारपोस्ट संवाददाता · १ फाल्गुन २०७८ · 0
जवर्जस्ती करणी मुद्धाको फरार प्रतिवादी पक्राउ
60
SHARES
ShareTweet

भैरहवा, १ फागुन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले फरार प्रतिवादी अप्रेसन कार्यक्रम अन्तर्गत जवर्जस्ती करणी मुद्धाको एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
रुपन्देही जिल्ला अन्तर्गत अपराध गरी फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरी अपराध न्यूनीकरण गर्ने कार्य प्रभावकारी बनाउने उद्देश्यले २०७८ बैशाख १ गते देखि सञ्चालित ‘फरार प्रतिवादी बिरुद्धको अप्रेशन’ कार्यक्रम अन्तर्गत कोभिड महामारीका विचमा समेत रुपन्देही प्रहरीले अहिलेसम्म जघन्य अपराधमा संलग्न १० बर्ष भन्दा बढी सजाय भएका २९ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।
प्रहरीले रुपन्देही जिल्ला अदालतको मिति २०६६ साल जेठ २१ गतेको फैसलाले जवरजस्ती करणी मुद्धामा १० बर्ष कैद सजाय भई फरार रहेका बुटवल उप–महानगरपालिका वडा नं.–७ बस्ने नारायणप्रसाद पाण्डेको छोरा बर्ष ३२ को प्रेम पाण्डेलाई फरार अपराधीको अप्रेशन अन्तर्गत यही माघ २९ गते पक्राउ गरेको हो ।
वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले निजको आफ्नै घरमा फेला पारी पक्राउ गरी रुपन्देही जिल्ला अदालत रुपन्देहीमा पेश गरेकोमा निज पाण्डेलाई उल्लेखित कैद भुक्तानको लागि आज जिल्ला कारागार कार्यालय रुपन्देहीमा पठाइएको प्रहरीले जनाएको छ ।

≪ Previous Post

स्वर्गीय खेम पुनको स्मृतिमा शोक सभा

Next Post ≫

७ थान भरुवा बन्दुक सहित ३ जना पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क