Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ काँग्रेस खुला केन्द्रीय सदस्यको मत गणना सकियो, शशांकलाई बढि मत
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

काँग्रेस खुला केन्द्रीय सदस्यको मत गणना सकियो, शशांकलाई बढि मत

संसारपोस्ट संवाददाता · ४ पुष २०७८ · 0
काँग्रेस खुला केन्द्रीय सदस्यको मत गणना सकियो, शशांकलाई बढि मत
100
SHARES
ShareTweet

काठमाडौं, ४ पुस । नेपाली काँंग्रेसको १४ औं महाधिवेशन अन्र्तगत खुलातर्फको केन्द्रिय सदस्यको मत गणना सकिएको छ । खुला केन्द्रीय सदस्यको मतगणना सकिएर निर्वाचन समितिले केहीबेरमा अन्तिम मतपरिणाम सार्वजनिक गर्दैछ ।
नेपाली काँग्रेसको विधानमा खुला केन्द्रीय सदस्यको संख्या ३५ जना निर्वाचित हुने उल्लेख छ । १४ औं महाधिबेशनमा ३५ जना खुला सदस्यका लागि ९९ जना चुनावी प्रतिष्पर्धामा रहेका थिए ।
खुला केन्द्रीय सदस्यमा सबैभन्दा बढी मत डा. शशांक कोईरालाले प्राप्त गर्नुभएको छ । यस्तै एनपी साउद, बालकृष्ण खाँण, उदयशमशेर राणा, रामहरी खतिवडा, रमेश लेखक, ज्ञानेन्द्र बहादुर कार्की, शंकर भण्डारी लगायतले पनि बढी मत प्राप्त गर्नुभएको छ ।
काँग्रेसको १४ औं महाधिबेशन अन्तर्गत खुला केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा १६ जना नयाँ अनुहारले प्रबेश पाएका छन् । नयाँ अनुहारमा नेविसंघ, तरुण दलका अध्यक्ष सहित पत्रकारसमेत रहेका छन् ।
नेपाली काँग्रेसको केन्द्रीय सदस्य हुने नयां अनुहारमा यी हुन् १६ नयाँ अनुहार उदयशमशेर राणा, रामहरी खतिवडा, जितजंग बस्नेत, नैनसिंह महर, कुन्दनराज काफ्ले, गुरु बराल, सञ्जयकुमार गौतम, डा.गोविन्दराज पोखरेल, राजीव ढुंगाना, दिनेश कोइराला, मदनबहादुर अमात्य, अजयबाबु शिवाकोटी, उमेशजंग रायामाझी, गणेश लामा, कृष्णकिशोर घिमिरे र मोहन आचार्य हुनुहुन्छ ।

≪ Previous Post

काँग्रेसको खुला केन्द्रीय सदस्यमा १५८९ मत गणना

Next Post ≫

नेपाली काँग्रेसको खुला केन्द्रीय सदस्यमा ३५ जना निर्वाचित, शशांकलाई सबैभन्दा बढि मत

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क