Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ नेपाली काँग्रेसको खुला केन्द्रीय सदस्यमा ३५ जना निर्वाचित, शशांकलाई सबैभन्दा बढि मत
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपाली काँग्रेसको खुला केन्द्रीय सदस्यमा ३५ जना निर्वाचित, शशांकलाई सबैभन्दा बढि मत

संसारपोस्ट संवाददाता · ४ पुष २०७८ · 0
नेपाली काँग्रेसको खुला केन्द्रीय सदस्यमा ३५ जना निर्वाचित, शशांकलाई सबैभन्दा बढि मत
120
SHARES
ShareTweet

काठमाडौं, ४ पुस । नेपाली काँंग्रेसको १४ औं महाधिवेशन अन्र्तगत खुलातर्फको केन्द्रिय सदस्यको मत गणना सकिएको छ । निर्वाचन समितिले आईतबार सांझ सार्वजनिक गरेको मतपरिणाम अनुसार डा. शशांक कोईराला सबै भन्दा बढि मत पाएर निर्वाचित हुनुभएको छ । उहांले ३८३६ मत प्राप्त गर्नुभएको छ ।
कोइराला पछि एनपी साउद, बालकृष्ण खाँण, उदयशम्शेर राणा, रामहरि खतिवडा, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक, शँकर भण्डारी, जिपछिरिङ लामा र अर्जुन नरसिंह केसीले बढि मत पाउनु भएको छ । खुला केन्द्रीय सदस्यको ३५ औं स्थानमा कृष्णकिशोर घिमिरे निर्वाचित हुनुभएको छ । निर्वाचन समितिका अनुसार उहांले १७०७ मत प्राप्त गर्नुभएको छ ।
नेपाली काँग्रेसको विधानमा खुला केन्द्रीय सदस्यको संख्या ३५ जना निर्वाचित हुने उल्लेख छ । १४ औं महाधिबेशनमा ३५ जना खुला सदस्यका लागि ९९ जना चुनावी प्रतिष्पर्धामा रहेका थिए ।
हेर्नुहोस् निर्वाचि केन्द्रीय सदस्य र प्राप्त मत ।
१. शशांक कोइराला ३८३६
२. एनपी साउद २९३७
३. बालकृष्ण खाँण २८७९
४. उदयशम्शेर राणा २८४३
५. रामहरि खतिवडा २८३२
६. ज्ञानेन्द्रबहादुर कार्की २८२०
७. रमेश लेखक २७८०
८. शंकर भण्डारी २७६८
९. जिपछिरिङ लामा २७०२
१०. अर्जुन नरसिंह केसी २६५०
११. जितजंग बस्नेत २५५७
१२. गोपालमान श्रेष्ठ २५३८
१३. मोहनबहादुर बस्नेत–२४७६
१४. सुनीलबहादुर थापा–२४७२
१५. नैनसिंह महर २४६७
१६. दिलेन्द्रप्रसाद बडू–२४४१
१७. डा. रामशरण महत– २४३४
१८. बलबहादुर केसी–२३८८
१९. गोविन्द भट्टराई–२३५०
२०. कुन्दनराज काफ्ले–२२७९
२१. दीपक गिरी–२२६५
२२. सुरेन्द्रराज पाण्डे–२२०१
२३. पद्मनारायण चौधरी–२०३८
२४. राजीव ढुंगाना– १८९६
२५. गुरु बराल–१८७०
२६. सञ्जयकुमार गौतम–१८६७
२७. गोविन्द राज पोखरेल–१८४३
२८. मदनबहादुर अमात्य– १८३०
२९. अजयबाबु शिवाकोटी १८११
३०. गणेश लामा १७८२
३१. दिनेश कोइराला –१७८१
३२. उमेशजंग रायमाझी १७७६
३३. ई. मोहन आचार्य–१७५१
३४. गोपाल दहित–१७१०
३५. कृष्णकिशोर घिमिरे १७०७

≪ Previous Post

काँग्रेस खुला केन्द्रीय सदस्यको मत गणना सकियो, शशांकलाई बढि मत

Next Post ≫

नवलपुर बालबालिकालाई कोभिड विरुद्धको खोप लगाउन शुरु, ४५ हजार बालबालिकालाई लगाइने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क