Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नेपाली काँग्रेस लुम्बिनी प्रदेश अधिवेशनमा मतदान सकियो
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपाली काँग्रेस लुम्बिनी प्रदेश अधिवेशनमा मतदान सकियो

संसारपोस्ट संवाददाता · १८ मंसिर २०७८ · 0
नेपाली काँग्रेस लुम्बिनी प्रदेश अधिवेशनमा मतदान सकियो
70
SHARES
ShareTweet

१६ सय ७० मतदातामा १६ सय ३१ जनाले गरे मतदान
भैरहवा, १८ मंसिर । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । बिहान सवा १० बजेदेखि शुरु भएको मतदान सांझ साढे ५ वजे सम्म भएको थियो ।
लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा गृहमन्त्री बालकृष्ण खाँणले मतदान गरेपछि मतदान प्रक्रिया शुरु भएको थियो । कुल १ हजार ६ सय ७० मतदाता रहेको लुम्बिनी प्रदेशमा १६ सय ३१ मत खसेको निर्वाचन समितिका संयोजक डा. बुद्धबहादुर थापाले जानकारी दिनुभयो । रुपन्देहीको भैरहवास्थित महेन्द्र सभागृहमा भएको निर्वाचनमा ३९ जना मतदाता मतदान प्रक्रियामा सहभागि नभएका निर्वाचन समितिका संयोजक थापाले जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेशमा संस्थापन समूहबाट भरत शाह र संस्थापन इतर समूहबाट अमर सिंह पुनले प्यानल खडा गरेर चुनावी मैदानमा होमिएका थिए । संस्थापन पक्षबाट लुम्बिनी प्रदेश सभापति उम्मेदवार बन्नुभएका शाह संसदको सार्वजनिक लेखा समितिका सभापति हुनुहुन्छ भने संस्थापन इतर समूहबाट सभापतिको उम्मेदवार बन्नुभएका पुन रोल्पाका निवर्तमान जिल्ला सभापति हुनुहुन्छ ।

≪ Previous Post

काँग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुन्छ :गृहमन्त्री खाँण

Next Post ≫

अवैध ग्रील व्यवसायका कारण कर तिरेका ब्यवसायी मर्कामा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क