Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ बुटवलमा तीन लाख मुल्यको अबैध रेडबुल बरामद
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलमा तीन लाख मुल्यको अबैध रेडबुल बरामद

संसारपोस्ट संवाददाता · २९ कार्तिक २०७८ · 0
बुटवलमा तीन लाख मुल्यको अबैध रेडबुल बरामद
70
SHARES
ShareTweet

भैरहवा, २९ कात्तिक । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नेपाल सरकारबाट प्रतिबन्धित तीन लाख मुल्य बराबरको भारतिय अबैध रेड बुल बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मातहत ईलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय रामनगर बुटवलबाट खटिएको संयूक्त प्रहरी टोलीले कात्तिक २८ गते साँझ बुटवल उप–महानगरपालिका वडा नं.६ नेपालगञ्ज रोड स्थित गोपाल सिद्ध किराना स्टोरमा चेकजांच गर्दा अबैध भारतिय रेड बुल ११७ कार्टुन (२८०८ पिस) सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरी टोलीले रेडबुल बरामद गरी सो स्टोरका संचालक बर्ष–६७ को कृष्ण प्रसाद पोख्रेललाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य पश्चात आज आवश्यक कारवाहीको लागि मानिस सहित रेडबुल भन्सार कार्यालय बेलहिया रुपन्देही पठाईएको सहायक प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी गराउनु भयो ।

≪ Previous Post

मुल्य बृद्धि फिर्ता नलिए ढुवानीका साधन घर ग्यारेजमा थन्काउने व्यवसायीको चेतावनी

Next Post ≫

बौद्ध विश्वविद्यालय दिवसमा त्रियान प्रज्ञा सम्मेलन हुने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क