Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ गृह मन्त्रालयद्वारा प्रमुख जिल्ला अधिकारीहरुको सरुवा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

गृह मन्त्रालयद्वारा प्रमुख जिल्ला अधिकारीहरुको सरुवा

संसारपोस्ट संवाददाता · १ कार्तिक २०७८ · 0
गृह मन्त्रालयद्वारा प्रमुख जिल्ला अधिकारीहरुको सरुवा
60
SHARES
ShareTweet

काठमाडौं, १ कात्तिक । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीयो) हरुको सरुवा गरेको छ । असोज ३१ गतेको मन्त्रीस्तरीय निर्णयबाट प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरिएको हो ।
पाल्पा जिल्लाको प्रमुख जिल्ला अधिकारीमा सहसचिव जगन्नाथ पन्तलाई सरुवा गरिएको छ । पाल्पाका प्रमुख जिल्ला अधिकारी रहनुभएका योगेन्द्रप्रसाद पाण्डेको दशैं अगाडि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएकोले पन्तलाई पाल्पाको सीडीयोको जिम्मेवारी दिएर सरुवा गरिएको हो ।
यसैगरी गृह मन्त्रालयका सहसचिव हरिप्रसाद घिमिरेलाई अर्घाखाँची सरुवा गरिएको छ । अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेललाई गृह मन्त्रालयमा तानिएको छ ।
कैलालीको प्रमुख जिल्ला अधिकारीमा सहसचिव किरण थापालाई सरुवा गरिएको छ । यसअघिका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई गृह मन्त्रालयमा तानिएको छ ।
यस्तै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा उपसचिव पदमा कार्यरत वेदनिधि खनाललाई सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर सरुवा गरिएको छ ।
सीडीयोहरुको सरुवाको सूची :

≪ Previous Post

देशभर मौसम बदली र वर्षाको सम्भावना

Next Post ≫

गृहमन्त्री खाँण मन्त्री बनेपछि पहिलो पटक आज गृह जिल्ला रुपन्देही आउंदै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क