Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 67)

राजनीति

एमालेले ढाँक्रेबासलाई “मिनी सौराहा” को रूपमा विकास गर्ने

एमालेले ढाँक्रेबासलाई “मिनी सौराहा” को रूपमा विकास गर्ने

संसारपोस्ट संवाददाता · २० बैशाख २०७९ · 0

तिलोत्तमा, वैशाख २० । नेकपा एमालेले तिलोत्तमा नगरपालिका वडा नंं ११ को सुखौरा खोला उकास क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने योजना अघि सारेको छ । एमालेले स्थानीय तह निर्वाचनको सन्दर्भमा जारी गरेको प्रतिबद्धता पत्रमा ढाँक्रेबासलाई “मिनी सौराहा” को रूपमा विकास गर्न पहल गरिने उल्लेख छ । तिलोत्तमा नगरपालिकाले ढाक्रेबासलाई आकर्षक गन्तव्यको रुपमा विकास गर्न […]

तिलोत्तमाको १,१०,११ र १२ मा गठबन्धनको घरदैलो

तिलोत्तमाको १,१०,११ र १२ मा गठबन्धनको घरदैलो

संसारपोस्ट संवाददाता · १९ बैशाख २०७९ · 0

तिलोत्तमा, १९ बैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १, १०, ११ र १२ मा गठबन्धनका उम्मेद्वारहरुले सोमबार घरदैलो गरेका छन्् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाक, प्रदेश सभापति अमरसिंह पुन, कोषाध्यक्ष प्रकाश रानाको नेतृत्वमा मेयर पदका उम्मेद्वार रामकृष्ण खाँण, एकिकृत माओबादी केन्द्रबाट उपप्रमुखका उम्मेदवार हेमराज पाण्डे.(हेमन्त) तथा वडा अध्यक्ष र सदस्यहरुसहितको टोलीले घरदैलो […]

तिलोत्तमामा भित्री सडकको बेहाल

तिलोत्तमामा भित्री सडकको बेहाल

संसारपोस्ट संवाददाता · १९ बैशाख २०७९ · 0

एमालेकै उम्मेदवार भन्छन्–गाउँ जाँदा धुलोले घाँटी बस्यो बुटवल, १९ बैशाख । तिलोत्तमा नगरमा एमालेबाट उम्मेदवारी दिएका प्रमुखका उम्मेदवार मोहन चापागाईँले भन्नुभयो –‘ग्रामीण क्षेत्रमा जाँदा बिग्रेको बाटोले बोल्न नहुने गरी घाँटी बसेको छ । उपप्रमुखकी उम्मेदवारले जागेश्वर देवी चौधरीले पनि यसै भन्नुभयो । एमाले तिलोत्तमा नगरको आयोजनामा आइतबार भएको निर्वाचन प्रचारप्रसार समितिको पत्रकार सम्मेलनमा एमाले उम्मेदवारहरुले […]

तिलोत्तमाका मेयर घिमिरेविरुद्ध आचारसंहिता उल्लंघनको उजुरी

तिलोत्तमाका मेयर घिमिरेविरुद्ध आचारसंहिता उल्लंघनको उजुरी

संसारपोस्ट संवाददाता · १९ बैशाख २०७९ · 0

तिलोत्तमा, १९ बैशाख । रुपन्देहीको तिलोत्तमाका नगरप्रमुख बासुदेव घिमिरे विरुद्ध निर्वाचन कार्यालयमा उजुरी परेको छ । एमाले तिलोत्तमा नगरको निर्वाचन परिचालन कमिटिको संयोजक रहेका घिमिरेले आइतबार उम्मेदवारसहितको पत्रकार सम्मेलनमा निर्वाचन आयोगलाई कारबाही गर्न चुनौती दिनुभएको थियो । उहांले आफुलाई जस्तासुकै निर्णय गर्न कसैले रोक्न नसक्ने भन्दै त्यसको विरुद्धमा समाचार नलेख्न र आफ्ना पक्षमा समाचार लेख्न […]

ग्रीन र क्लिन सिद्धार्थनगर बनाउछुु : खान

ग्रीन र क्लिन सिद्धार्थनगर बनाउछुु : खान

संसारपोस्ट संवाददाता · १९ बैशाख २०७९ · 0

भैरहवा, १९ बैशाख । नेपाली कांग्रेसको तर्फबाट सिद्धार्थ नगरपालिकाको मेयर पदका उम्मेदवार ईश्तियाक अहमद खाँले सिद्धार्थ नगरपालिकालाई हरियाली, सुुन्दर, सफा सहर बनाउन आफुुले उम्मेदवारी दिएको बताउनु भएको छ । ‘भैरहवालाई ग्रीन, क्लिन शहर बनाउने मेरो अभियानहो, उहांले भन्नुभयो – ‘यसको लागि भैरहवामा बोटानिकल गार्डेन बनाउने छुु ।’ सिद्धार्थनगरमा कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गठवन्धन गरिएको […]

भैरहवामा एकिकृत समाजवादीको प्रचार प्रसार जारी

भैरहवामा एकिकृत समाजवादीको प्रचार प्रसार जारी

संसारपोस्ट संवाददाता · १९ बैशाख २०७९ · 0

भैरहवा, १९ बैशाख । नेकपा एकीकृत समाजवादी पार्टीले सिद्धार्थनगर नगरपालिकामा प्रचार अभियान तिब्र बनाएको छ । प्रचारका क्रममा मेयर पदका उम्मेदवार थमन पुन (कुलेन्द्र)ले आफूहरुले कहिल्यै पनि असम्भव सपनाहरु नबाँड्ने बताउनुभएको छ । उहांले जनअपेक्षाअनुसार काम गर्न आफूले मेयरमा उम्मेदवारी दिएको जनाउनुभयो । सोमबार भैरहवा मर्निङ्गवाक ग्रुपद्वारा आयोजित मेयर पदका उम्मेदवारहरुसँगको अन्तरक्रिया कार्यक्रममा पुनले भन्नुभयो […]

देवदह एमालेको प्रतिबद्धताः एक विद्यालय एक स्वास्थ्यकर्मी

देवदह एमालेको प्रतिबद्धताः एक विद्यालय एक स्वास्थ्यकर्मी

संसारपोस्ट संवाददाता · १९ बैशाख २०७९ · 0

बुटवल, १९ बैशाख । नेकपा एमाले देवदह नगर कमिटीले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । अहिले प्रतिबद्धता जनाइएका कार्यक्रमहरु कार्यान्वयनका लागि एमालेका उम्मेदवारहरुलाई मत दिन भन्दै एमाले उम्मेदवारहरु मतादताको घर दैलोमा पुगेका छन् । प्रतिबद्धता पत्रमा एक विद्यालय एक स्वास्थ्यकर्मी देखि करको दर घटाईने सम्मका योजना […]

स्थानीय चुनाव एमालेका लागि महाभारत : भुसाल

स्थानीय चुनाव एमालेका लागि महाभारत : भुसाल

संसारपोस्ट संवाददाता · १९ बैशाख २०७९ · 0

तिलोत्तमा, १९ बैशाख । एमाले स्थायी समिति सदस्य घनश्याम भुसालले स्थानीय चुनाव एमालेका निम्ति महाभारत भएको भन्दै यसमा विजय हासिल गरेरै छाड्ने बताउनुभएको छ । महाभारत युद्धमा कौरव र पाण्डवहरुबीचको लडाई जस्तै अहिलेको स्थानीय निर्वाचनमा एमाले पाण्डवको भूमिकामा रहेको छ भन्दै उहांले महाभारतको लडाई पाण्डवले जितेजस्तै स्थानीय निर्वाचन एमालेले जित्ने बताउनु भयो । महाभारतमा सत्य […]

देवदहका मतदाता भन्छन् : देवदहको विकासका लागि गठबन्धनको जित आवश्यक

देवदहका मतदाता भन्छन् : देवदहको विकासका लागि गठबन्धनको जित आवश्यक

संसारपोस्ट संवाददाता · १९ बैशाख २०७९ · 0

देवदह, १९ बैशाख । देवदह नगरको समग्र विकासका लागि पुनः मेयरमा हिराबहादुर खत्रीको जितको आवश्यकता रहेको स्थानीयले बताएका छन् । देवदहको समुन्नत विकासका लागि नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त गठबन्धनको जितको आवश्यक रहेको देवदह वडा नं १,२ का स्थानीयले बताएका छन् । नगर प्रमुख खत्रीले अघि सारेका केही कामहरु अझै बांकी रहेकाले त्यसलाई पूर्णता […]

गठबन्धनमा देखिएको जनलहरले मतदातामा थपियो उत्साह

गठबन्धनमा देखिएको जनलहरले मतदातामा थपियो उत्साह

संसारपोस्ट संवाददाता · १९ बैशाख २०७९ · 0

सिकलसेल एनिमियाका विरामीको नि:शुल्क उपचार गर्ने प्रतिवद्धता सैनामैना, १९ बैशाख । गठबन्धनको पक्षमा देखिएको ठूलो जनलहरले रुपन्देहीको सैनामैनाका स्थानीय मतदातामा समेत उत्साह थपिएको छ । मतदातालाई उत्साहित बनाउन गठबन्धनका उम्मेदवारहरुले घरदैलो गर्दै जनताका समस्या नजिकबाट बुझ्ने र सुन्ने गर्दै आएका छन् । सोही क्रममा उम्मेदवारहरुले जनताको समस्या, आवश्यकता र पीडामा एकाकार हुने प्रतिवद्धता समेत जनाएका […]

Posts pagination

Previous 1 … 66 67 68 … 187 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क