बुटवल, २१ बैशाख । अहिले बुटवलको मुख्य सडक निर्माणको विषयलाई लिएर सामाजिक सञ्जालमा व्यापक टीकाटिप्पणी भएको पाइन्छ। टिप्पणी गर्नेहरू मध्ये एक पक्षले बुटवलको बाटो नबन्नुमा नेपाली काँग्रेसका समर्थकहरूको हात रहेको बताएका छन् भने अर्को पक्षले बुटवलको बाटो बनाउन नगरपालिकाले चासो नदिएको बताइरहेका छन् । बाटो नबन्नुमा जो जसको भूमिका रहे पनि यो मूल वाटोका कारण बुटवलका […]