Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 68)

राजनीति

भोटका लागि एमालेले सपनामात्रै बाँडेको भन्दै सय जनाले एमाले छाडे

भोटका लागि एमालेले सपनामात्रै बाँडेको भन्दै सय जनाले एमाले छाडे

संसारपोस्ट संवाददाता · १९ बैशाख २०७९ · 0

बुटवल– बुटवलमा एमालेले भोटका लागि सपना मात्रै बाँडेको भन्दै बुटवल १५ उजेलापूरका बासिन्दाले एमाले परित्याग गरेका छन्। बुटवलमा विकास गर्ने, लालपूर्जा दिलाउने र स्मार्ट सिटी बनाउने सपना देखाएपनि भ्रष्टाचारबाहेक अरु काममा ध्यान नदिएको भन्दै १०० जनाले एकसाथ एमाले परित्याग गरेका हुन्। एमालेले नारामा मात्रै सपना देखाएपनि कांग्रेसले भने व्यवहारमै काम देखाएकाले आफुहरु नेपाली कांग्रेस प्रवेश […]

बुटवलबाट राजधानी सार्ने को हुन ?

बुटवलबाट राजधानी सार्ने को हुन ?

संसारपोस्ट संवाददाता · १९ बैशाख २०७९ · 0

बुटवल, १९ बैशाख । सन्निकटको स्थानीय तहको चुनावलाई लिएर जनमत विभाजित भएको छ । मततादाहरु आफ्नो पार्टीको पक्षमा जसरी तर्क गरी रहेका छन्, त्यसरी नै विपक्षी पार्टीको कमजोरीमा प्रहार गरिरहेका छन् । राजनीतिमा चाख राख्ने र राजनीतिमा भविष्य देख्नेहरूका लागि आफ्नो पार्टी प्रतिको प्रतिबद्धता र विपक्षी माथिको असहिष्णुता चुनावको वेला अस्वाभाविक हुँदा पनि होइन । […]

देबदहको चरंगेमा भएको घटना प्रति काँग्रेसको ध्यानाकर्षण

देबदहको चरंगेमा भएको घटना प्रति काँग्रेसको ध्यानाकर्षण

संसारपोस्ट संवाददाता · १८ बैशाख २०७९ · 0

देवदह, १८ बैशाख । शनिबार राती रुपन्देहीको देवदह नगरपालिका वडा नं. १० चरंगेमा भएको घटना प्रति नेपाली काँग्रेस देवदहले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । नेकपा एमालेको प्रचार प्रसारमा हिडेको गाडीमा टाँगिएको ब्यानर, पोस्टर र झण्डामा काँग्रेसका कार्यकर्ताले क्षति पुराएको भन्दै एमालेद्वारा गरिएको प्रचारबाजी भ्रामक र षडयन्त्रपुर्ण भएको भन्दै काँग्रेसले सो आरोपको खण्डन गरेको छ […]

श्रमिकका समस्या समाधानका लागि कांग्रेस प्रतिबद्ध

श्रमिकका समस्या समाधानका लागि कांग्रेस प्रतिबद्ध

संसारपोस्ट संवाददाता · १८ बैशाख २०७९ · 0

बुटवल, १८ बैशाख । नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले श्रमिकहरुको समस्या सामाधान गर्न योजनाबद्ध तरिकाले जाने बताउनु भएको छ । सत्ता बाहिर हुँदा श्रमिकका पक्षमा बोल्ने नेताहरुले सत्तामा पुगेर श्रमिकको पक्षमा काम नगर्ने गरेको बताउँदै उहांले काँग्रेसले श्रमिकको हक हितको पक्षमा काम गर्ने बताउनु भयो । ११३ औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा नेपाल […]

मंगलापुर–कान्छीबजार सडक स्तरोन्नती प्राथमिकतामा : खाँण

मंगलापुर–कान्छीबजार सडक स्तरोन्नती प्राथमिकतामा : खाँण

संसारपोस्ट संवाददाता · १८ बैशाख २०७९ · 0

एमाले छाडेर ५० जना कांग्रेस प्रवेश तिलोत्तमा, १८ बैशाख । रुपन्देहीको तिलोत्तमामा गठबन्धनबाट प्रमुखका उम्मेदवार रामकृष्ण खाँणले जीर्ण अवस्थामा रहेको मंगललापुर–कान्छिबजार सडकलाई स्तरोन्नती गरिने बताउनुभएको छ । आईतबार तिलोत्तमा वडा नम्बर ७ सेमरा बजारमा गठबन्धनको संयुक्त चुनाव प्रचार प्रसार कार्यालयको उद्घाटन गर्दै उम्मेदवार खाँणले यो क्षेत्रमा सडकको बेहाल अवस्था हुदा जनताले दुख पाएको उल्लेख गर्नुभयो […]

विपन्न परिवारका छोरीको बिहेमा लाग्ने खर्च गाउँपालिकाले ब्यहोर्छ : थानेश्वर घिमिरे

विपन्न परिवारका छोरीको बिहेमा लाग्ने खर्च गाउँपालिकाले ब्यहोर्छ : थानेश्वर घिमिरे

संसारपोस्ट संवाददाता · १८ बैशाख २०७९ · 0

सियारी, १८ बैशाख । रुपन्देहीको सियारी गाउँपालिकामा कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार थानेश्वर घिमिरेले आफुले अध्यक्ष जितेपछि गाउँपालिकामा रहेका बिपन्न बर्गको लागि सिधै बैंक खातामा रकम पठाउने घोषणा गर्नुभएको छ । गाउँपालिकामा रहेका बिपन्न परिवारको लागि ल्याईएका राहातका सामाग्रीहरु कुहिएर फालिरहेको बताउँदै आफुले जितेपछि यो समस्या समाधान हुने बताउनुभयो । बिपन्न बर्गका ब्यक्तिलाई राहतको व्यवस्था गर्दै […]

महिलाले उद्यम गर्न चाहेमा दर्ता शुल्कमा छुट : पुन

महिलाले उद्यम गर्न चाहेमा दर्ता शुल्कमा छुट : पुन

संसारपोस्ट संवाददाता · १८ बैशाख २०७९ · 0

भैरहवा, १८ बैशाख । नेकपा (एकीकृत समाजवादी) का सिद्धार्थनगर नगरपालिकामा मेयर पदका उम्मेदवार कुलेन्द्र पुनले पार्टीले महिलाहरुको उत्थान र क्षमता वृद्धिमा ध्यान दिने बताउनु भएको छ । उहांले पुरुषसरह महिलाहरुको पनि सबै निकायमा उत्तिकै सहभागिता गराउने पार्टीको नीति रहको बताउनु भयो । आइतबार सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ मा घरदैलो गर्दै उहांले समाजवादीले यो वडाका […]

मेयर उम्मेदवार पाण्डेयको प्रतिवद्धता : जुन अवस्थामा नगरपालिका छिर्छु, त्यही अवस्थामा निस्कनेछु

मेयर उम्मेदवार पाण्डेयको प्रतिवद्धता : जुन अवस्थामा नगरपालिका छिर्छु, त्यही अवस्थामा निस्कनेछु

संसारपोस्ट संवाददाता · १७ बैशाख २०७९ · 0

बुटवल, १७ बैशाख । सत्ता गठबन्धनको तर्फबाट बुटवल उपमहानगरपालिकामा मेयर पदका उम्मेदवार खेलराज पाण्डेले मेयर पदमा निर्वाचित भएमा अहिले जुन अवस्था छु, अवधि सकिएर बाहिरिदा पनि त्यही अवस्थामा निस्किने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उम्मेदवार पाण्डेयले अहिले पनि आफ्नो घर नभएको र मेयर भएपछि पनि आफू घरघडेरी जोड्ने भन्दा पनि जनताको सेवामा खटिने बताउनु भएको […]

तिलोत्तमामा कांग्रेसको चुनावी अभियान तिब्र

तिलोत्तमामा कांग्रेसको चुनावी अभियान तिब्र

संसारपोस्ट संवाददाता · १७ बैशाख २०७९ · 0

तिलोत्तमालाई भ्रष्टाचार मुक्त बनाउने मेयरका उम्मेदवार खाणको प्रतिवद्धता तिलोत्तमा, १७ बैशाख । नेपाली कांग्रेस तिलोत्तमाले चुनावी अभियानलाइ तीब्रता दिएको छ । चुनावी अभियानकै क्रममा शनिवार तिलोत्तमा वडा न ५ को चुनावी प्रचार–प्रसार तथा सम्पर्क कार्यालयको उद्घाटन गरिएको छ । चुनावी प्रचार–प्रसार तथा सम्पर्क कार्यालयको उद्घाटन गर्दै कांग्रेसबाट मेयरका प्रत्यासी रामकृष्ण खाँणले तिलोत्तमालाई भ्रष्टाचार मुक्त तिलोत्तमा […]

तिलोत्तमा वडा न ३ मा प्रतिबद्धता पत्र सार्बजनिक

तिलोत्तमा वडा न ३ मा प्रतिबद्धता पत्र सार्बजनिक

संसारपोस्ट संवाददाता · १७ बैशाख २०७९ · 0

तिलोत्तमा, १७ बैशाख । नेपाली कांग्रेस तिलोत्तमा वडा न ३ ले प्रतिबद्धता पत्र सार्बजनिक गरेको छ । वडा अध्यक्षका उम्मेदवार कल्याण पौडेलले सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा सुशासन, स्वास्थ्य, सरसफाइ, शिक्षा, सामाजिक सुरक्षा, भौतिक पुर्वाधार, कृषि लगायतका एजेन्डा अगाडी सारिएको छ । प्रतिवद्धता पत्रमा स्वास्थ्य चौकीको स्तरोन्नती, निशुल्क स्वास्थ्य जांच, ६५ वर्ष माथीका जेष्ठ नागरिकलाई ६ […]

Posts pagination

Previous 1 … 67 68 69 … 187 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क