भैरहवा, १७ बैशाख । नेकपा एकीकृत समाजवादीले सिद्धार्थनगर नगरपालिकामा घरदैलो सुरु गरेको छ । शनिबारबाट वडा नम्बर २ देखि घरदैलो सुरु गरिएको पार्टीका नगर अध्यक्ष रामबहादुर बस्नेतले जानकारी दिनुभयो । मेयर पदका उम्मेदवार कुलेन्द्र पुन, वडा नम्बर २ का वडाध्यक्ष पदका उम्मेदवार सुनिलकुमार पुनसहित वडासदस्य समूहले घरदैलो गरेको थियो । घरदैलो सुरुवातका दिन पार्टी कार्याकर्ता, […]