वडा न ३ मा चुनाव प्रचार प्रसार कायार्यल उदघाटन, २०० वढि कांग्रेस प्रवेश तिलोत्तम । तिलोत्तमा नगरपालिकाको मेयर पदका उम्मेदवार तथा नेपाली कांग्रेस रूपन्देहीका सभापति रामकृष्ण खाँणले अघिल्लो निर्वाचनमा एमालेको घोषणा पत्रमा उल्लेख भएको १० प्रतिशत काम पनि नभएको बताउनु भएको छ । उहाँले एमालेले सधै जनता झुक्याउने, भ्रम छर्ने काम गरेको र चुनावी घोषणा […]