काठमाडौ, ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुर्नगठन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले ९ जनालाई नयाँ मन्त्रीमा नियुक्त गर्नुभएको छ भने छ जना मन्त्री दुई जना राज्य मन्त्रीलाई हटाउनु भएको छ । प्रधानमन्त्री ओलीले हृदयेश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, बसन्त नेम्वाङ, पार्वत गुरुङ, नवराज रावत, रामविर मानन्धर, रामेश्वर राय यादव र मोतिलाल […]