Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 166)

राजनीति

भारतले अतिक्रमित जमिन फिर्ता गर्नुपर्छ: चित्रबहादुर

भारतले अतिक्रमित जमिन फिर्ता गर्नुपर्छ: चित्रबहादुर

संसारपोस्ट संवाददाता · २७ कार्तिक २०७६ · 0

बुटवल२७ कार्तिक राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतले अतिक्रमण गरेको नेपाललको जमिन फिर्ता ल्याउन आवश्यक अनुसार अन्तर्राष्ट्रिय मुद्वा बनाउन सकिने बताउनु भएको छ । भारतले नेपाली जमिन अतिक्रमण गर्ने कार्य नयां नभइ पुरानै भएको उल्लेख गर्दै हाम्रो जमिन कसैलाई पनि एकइन्च दिन नसकिने उहाँले बताउनु भयो । उहाँले लिम्पिया धुरादेखि लिपुलेक, कालापनिसम्मको भूभाग नेपालको भएको […]

नेपालको टालटुले नीतिका कारण वेलावेलामा नेपाल–भारत बिच खटपट: परराष्ट्रविद भट्टराई

नेपालको टालटुले नीतिका कारण वेलावेलामा नेपाल–भारत बिच खटपट: परराष्ट्रविद भट्टराई

संसारपोस्ट संवाददाता · २७ कार्तिक २०७६ · 0

बुटवल, २७ कात्तिक । परराष्ट्रविद पूर्वप्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. दिनेश भट्टराईले सिमा विवाद समाधानकालागि खुट्टा नकपाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्नुभएको छ । उहाँले अहिले दुई तिहाई बहुमतको शक्तिशाली सरकार रहेको र संयुक्त बैठकबाट पनि सबै राजनीतिक दलहरु उहाँकै पछाडी देखिएकाले पनि सिमा विवाद समाधानकालागि खुट्टा नकपाउन आग्रह गर्नुभएको हो । प्रधानमन्त्रीले देशमा संयन्त्रहरुलाई […]

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

संसारपोस्ट संवाददाता · १४ कार्तिक २०७६ · 0

काठमाडौँ, १४ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । मृगौलामा समस्या देखिएपछि प्रधानमन्त्री ओली बुधवार धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना हुनुभएको थियो । उहां त्यहां उपचार पछि बिहीवार (आज) साँझ डिस्चार्ज हुनुभएको हो । बुधबार बिहान भर्ना अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री ओलीको बुधबार र बिहिबार दुई पटकसम्म मिर्गौलाको डायलाइसिस गरिएको थियो । […]

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या, उपचारका लागि ग्राण्डी लगियो

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या, उपचारका लागि ग्राण्डी लगियो

संसारपोस्ट संवाददाता · १३ कार्तिक २०७६ · 0

काठमाडौं, १३ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई स्वास्थ्य उपचारका लागि बुधवार धापासी स्थित ग्राण्डी अस्पताल लगिएको छ । नेकपा स्रोतका अनुसार मंगलवार तिहारको भाइटीका लगाएको भोलिपल्ट प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या देखिएको हो । प्रधानमन्त्रीलाई सरकारी निवास बालुवाटारबाट नियमित चेकजाँचका लागि ग्रान्डी अस्पताल लगिएको हो […]

तिहार पर्वको अवसरमा मुख्यमन्त्री पोख्रेलको शुभकामना

तिहार पर्वको अवसरमा मुख्यमन्त्री पोख्रेलको शुभकामना

संसारपोस्ट संवाददाता · ११ कार्तिक २०७६ · 0

सभ्य र सुसंस्कृत समाज निर्माणका लागि एकताबद्ध भई अघि बढ्न आग्रह बुटवल, ११ कार्तिक । दिपावली अर्थात तिहार पर्वको अवसरमा प्रदेश ५ का मुख्यमन्त्री शँकर पोख्रेलले स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली दिदीबहिनी, दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री पोख्रेलले शुभकामना सन्देश जारी गर्दै चाडपर्वको नेपाली समाजमा बहुआयामिक महत्व […]

सबै क्षेत्रमा हस्तक्षेप र राजनीतिकरण : प्रदिप पौडेल

सबै क्षेत्रमा हस्तक्षेप र राजनीतिकरण : प्रदिप पौडेल

संसारपोस्ट संवाददाता · ९ कार्तिक २०७६ · 0

‘सरकारले जनअपेक्षा पूरा गर्न सकेन’ बुटवल, ९ कार्तिक । नेपाली काँग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले केपी ओली र प्रचण्डले देश कब्जा गर्न खोजेको आरोप लगाउनु भएको छ । उहांले नेकपाले अदालत, प्रशासन, प्रहरीलगायत सबै क्षेत्रमा हस्तक्षेप र राजनीतिकरण गरेको बताउनु भयो । मानवअधिकार, अभिब्यक्ति स्वतन्त्रता र धर्म संस्कृतिमाथि भैरहेको हस्तक्षेप स्वीकार्य नहुने बताउनु भयो । […]

नेपाली काँग्रेसले आज चियापान कार्यक्रम गर्दै

नेपाली काँग्रेसले आज चियापान कार्यक्रम गर्दै

संसारपोस्ट संवाददाता · २६ आश्विन २०७६ · 0

बुटवल, २६ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज आइतबार कोजाग्रत पूर्णिमाका दिन शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दैछ । पार्टी केन्द्रीय समितिले केन्द्रीय कार्यालय काठमाण्डौ र अन्य जिल्ला समितिहरुले जिल्ला समितिको कार्यालयमा यो कार्यक्रम आयोजना गरेका छन् । वि. सं. २०३३ सालमा जननेता बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्केपछि […]

चिनियाँ राष्ट्रपति सी जिनपिङ २५ गते नेपाल आउने

चिनियाँ राष्ट्रपति सी जिनपिङ २५ गते नेपाल आउने

संसारपोस्ट संवाददाता · २२ आश्विन २०७६ · 0

काठमाण्डौ, २२ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङ यही असोज २५ गते नेपाल आउनुहुने भएको छ । परराष्ट्र मन्त्रालयले बुधबार वक्तव्य जारी गरेर सीको नेपाल भ्रमण बारेमा औपचारिक जानकारी गराउदै भ्रमणको तालिका समेत सार्वजनिक गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको भ्रमण तालिकाअनुसार राष्ट्रपति सी अक्टोबर १२ (असोज २५) गते काठमाडौं आउने कार्यक्रम छ । सी […]

यौन दुब्र्यबहार आरोपमा महरा पक्राउ, बयान दशै पछि

यौन दुब्र्यबहार आरोपमा महरा पक्राउ, बयान दशै पछि

संसारपोस्ट संवाददाता · १९ आश्विन २०७६ · 0

काठमाडौं, १९ असोज । संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई यौन दुब्र्यबहार गरेको आरोप लागेका कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ । पूर्वगृहमन्त्री समेत रहनुभएका महरालाई प्रहरीले आइतबार साँझ सभामुखको सरकारी निवासबाटै पक्राउ गरेको हो । सभामुख रहेकै बेला महिला कर्मचारीलाई यौन दुब्र्यबहार गरेको आरोप लागेका महरालाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंबाट अनुमति पाएसँगै प्रहरीले […]

सरकार असफल भए संवैधानिक संकट आउछ: महासचिव पौडेल

सरकार असफल भए संवैधानिक संकट आउछ: महासचिव पौडेल

संसारपोस्ट संवाददाता · १७ आश्विन २०७६ · 0

बुटवल १७ असोज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले अहिलेको सरकारलाई असफल हुने छुट नरहेको बताउनु भएको छ् । नेकपा नेतृत्वको सरकार नै असफल भए मुलुकमा संवैधानिक संकट आउने र व्यवस्था नै असफल हुने उहाँले दावी गर्नु भयो । नेकपा तिलोत्तमा नगर कमिटीले विजयादशमी, शुभदीपावली र छठ पर्वको अवसरमा शुक्रबार मणिग्राममा आयोजना गरेको […]

Posts pagination

Previous 1 … 165 166 167 … 187 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क