Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ फिचर ≫ प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

संसारपोस्ट संवाददाता · १४ कार्तिक २०७६ · 0
प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज
40
SHARES
ShareTweet


काठमाडौँ, १४ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । मृगौलामा समस्या देखिएपछि प्रधानमन्त्री ओली बुधवार धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना हुनुभएको थियो । उहां त्यहां उपचार पछि बिहीवार (आज) साँझ डिस्चार्ज हुनुभएको हो ।
बुधबार बिहान भर्ना अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री ओलीको बुधबार र बिहिबार दुई पटकसम्म मिर्गौलाको डायलाइसिस गरिएको थियो ।
प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गर्नुअघि बिहिबार (आज) अपरान्ह आयोजित पत्रकार सम्मेलनमा ग्राण्डीका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराउनु भएको थियो ।
प्रधानमन्त्री ओलीको १२ वर्षअघि भारतको नयाँ दिल्लीमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

≪ Previous Post

२०७६ साल कार्तिक १४ गते बिहिवारको राशिफल

Next Post ≫

२०७६ साल कार्तिक १५ गते शुक्रबारको राशिफल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क