Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ फिचर ≫ प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या, उपचारका लागि ग्राण्डी लगियो
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या, उपचारका लागि ग्राण्डी लगियो

संसारपोस्ट संवाददाता · १३ कार्तिक २०७६ · 0
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या, उपचारका लागि ग्राण्डी लगियो
80
SHARES
ShareTweet


काठमाडौं, १३ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई स्वास्थ्य उपचारका लागि बुधवार धापासी स्थित ग्राण्डी अस्पताल लगिएको छ ।
नेकपा स्रोतका अनुसार मंगलवार तिहारको भाइटीका लगाएको भोलिपल्ट प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या देखिएको हो । प्रधानमन्त्रीलाई सरकारी निवास बालुवाटारबाट नियमित चेकजाँचका लागि ग्रान्डी अस्पताल लगिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको मृर्गाैला प्रत्यारोपण भएका कारण पटक–पटक स्वास्थ्यमा समस्या देखिने गरेको छ ।
स्वास्थ्य उपचारका लागि गत साउन १८ गते सिंगापुर जानुभएका प्रधानमन्त्री ओली साउन २७ गते स्वदेश फर्किनुभएको थियो । त्यसपछि प्रधानमन्त्री ओलीलाई १ हप्तापछि भदौ ५ गते सिंगापुर लगियो । सिंगापुरमा उपचार सकेर उहां २ हप्तापछि भदौ २० गते स्वदेश फर्किनुभएको थियो । उहांको सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार भएको थियो ।
सिंगापुरमा उपचार गरेको २ महिना नपुग्दै फेरि बुधवार ओलीको स्वास्थ्यमा समस्या देखिएको हो ।

≪ Previous Post

तिहारको पाँचौ दिन आज भाइटीका, भाइटिकाकको शुभसाइत बिहान ११ः५५बजे

Next Post ≫

२०७६ साल कार्तिक १४ गते बिहिवारको राशिफल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क